मुख्यमन्त्रीको कार्यक्रम अघि कञ्चनजङ्घा स्टेडियमकाे निरीक्षण

IMG-20230217-WA0274.jpg

सिलगढी: मुख्यमन्त्री ममता बनर्जी एक औपचारिक कार्यक्रममा भाग लिन सिलगढी आउँदैछिन्। त्यसअघि सिलगढीका पुलिस आयुक्तले कञ्चनजङ्घा स्टेडियमको भ्रमण गरी सम्पूर्ण तयारीको जानकारी लिएका छन्। प्रशासनिक स्रोतका अनुसार सिलगढी कञ्चनजङ्घा स्टेडियममा हुने औपचारिक कार्यक्रममा राज्यकी प्रशासनिक प्रमुख ममता बनर्जी सहभागी हुनेछिन्। यसका लागि स्टेडियममा मुख्य स्टेज निर्माण भइसकेको छ।यससँगै सुरक्षा व्यवस्था हेर्न सिलगढीका पुलिस आयुक्त अखिलेश कुमार प्रशासनिक अधिकारीहरूसगँ कञ्चनजङ्घा स्टेडियम पुगेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement