
पहिलो गोर्खे चेली महिला फूटबल टुर्नामेण्टः जीपीएफएसए कुचबिहार विजयी
९ फरवरीः खरसाङ फूटबल एसोसिएसन (केएफए)-को तत्त्वावधानमा आयोजित पहिलो गोर्खे चेली महिला आमन्त्रणी नक् आउट फूटबल प्रतियोगितामा जीपीएफएसए कुचबिहारले सेमिफाइनलमा स्थान बनायो। बिहीवार चानमारी खेल मैदानमा