२७ वटा सुता चरासहित युवक पक्राउ

6d0f08d5-614b-42f6-8810-c925aabab204

सिलगढी: गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा वन विभागको कारबाहीमा २७ वटा सुता पंक्षी बरामद भएको छ। अवैध रुपमा सुता पंक्षी समातेर बिक्री गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका युवकको नाम गोपाल कुण्डु हो। उनको घर सिलगढी मगात्माको भुजियापानी क्षेत्रमा छ। पक्राउ परेका युवकले लामो समयदेखि सिलगढी र आसपासको वन क्षेत्रबाट सुगा पंक्षी पक्रेर बिक्री गर्दै आएको वन विभागको बैकन्थपुर डिभिजनका डबग्रामका रेन्जरले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement