मधु चिया बगानमा दुवारे सरकारको उद्घाटन

b45bb880-a7f3-4da0-88dc-367afc6eeec2

अलिपुरद्वार: बिहीबार, पश्चिम बंगाल सरकारले कालचिनीब्लकको मधु चियाबारीमा विभिन्न सरकारी परियोजनाहरूको लागि सेवा वितरण कार्यक्रम, दुवारे सरकार आयोजना गर्‍यो। यस दिन उपभोक्तालाई नेत्रज्योति आयोजनामा चस्मा, सुबुज साथी आयोजनामा साइकल, लक्षी भण्डार आयोजना सेवा, जाति प्रमाणपत्रलगायत विभिन्न सेवा प्रदान गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement