Day: जनवरी 28, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू

गायक जाेन डी खवाल पण्डित जेम्स देशपाण्डे स्मृति पुरस्कारद्वारा सम्मानित

गान्तोक: ईशाई जगतका ख्यातिप्राप्त गीतकार अनि गायक जोन डी. खवासलाई पण्डीत जेम्स देशपाण्डे स्मृति स्वर्ण पुरस्कारले सम्मानित भएका छन्। ग्रेस पेण्टिकोस्टल फेलोशिप चर्चेस अफ् सिक्किमले नाम्ची

कोविड़ सिक्किम: एकजना कोरोना रोगी उपचारधीन

गान्तोक: सिक्किममा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। धेरै दिनदेखि कोरोनाको नयाँ मामिला फाटाक-फुटुक मात्र देखापरिरहेको छ। अाज राज्यमा कोरोनाकाे एउटा पनि नयाँ मामिला अघि

मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा पार्टीको उच्च स्तरीय बैठक सम्पन्न

गान्तोक: राज्यका मुख्यमन्त्री एवं सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष प्रेमसिंह तामाङको अध्यक्षतामा शुक्रवार सम्मान भवनमा पार्टीको उच्च स्तरीय बैठक भयो। बैठकमा केन्द्रिय कार्यकारी समिति, जिल्ला कार्यकारी

सिङ्गलिङमा मुख्यमन्त्री गोलेको आवासमा एसकेएम पार्टीको क्षेत्रस्तरीय सभा

गान्तोक: पश्चिम सिक्किमको सोरेङ जिल्लाअन्तर्गत सिङ्गलिङस्थित पार्टी अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोलेको निज वासस्थानमा सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको गेजिङ र सोरेङ जिल्लास्तरीय समन्वय सभा सम्पन्न

पाकिम बजारमा आगलागीः ७ वटा दोकान खरानी

गान्तोक: शुक्रबार राति करिब ९:३० बजी पूर्व सिक्किमको पाकिम बजारको मिनि मार्केटको हाट घरमा भीषण आगलागी हुँदा कम्तिमा सातवटा दोकान खरानी भएको छ। यसको साथै छेउका

तुलाराम उप्रेतीलाई बधाई दिए सिक्किमका राज्यपालले

गान्तोक: ९८ वर्षीय तुलाराम उप्रेतीलाई कृषि क्षेत्रमा जैविक खेती अभ्यासको निम्ति चौथो सर्वोच्च नागरिक सम्मान पद्म श्री पुरस्कारको निम्ति सिक्किमका राज्यपाल गंगा प्रसादले हार्दिक बधाई एवं

राज्य सरकारको प्रायोजनामा १९ सदस्यीय चालक टोली एक्सपोजर टूरको निम्ति प्रस्थान

रंगेली। राज्य सरकारको प्रायोजनमा छुजाचेन समष्टि अन्तर्गत रंगेली चालक विङका १९ जनाको टोली आज एक्सपोजर टूरमा यहाँबाट प्रस्थान भयो। यस टोलीले जयपुर, आग्रा अनि दिल्लीको भ्रमण

कोविड़ बङ्गाल: कोरोनाको ६ नयाँ मामिला, ४ जना भए कोरोनामुक्त

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टामा कोरोनाको ६ नयाँ मामिला अघि आएको छ भने आज काेराेनाले कासैको मृत्यु भएन। यसरी नै यस

येरुशलमको आतङ्की हमला, आठ जनाको मृत्यु

येरुशलम: इजराइलमा फिलिस्तीनी संगठन र इजराइल सेनाबीच भिडन्त बढ्दै गइरहेको छ।आतङ्की हमलाको जवाफमा इजराइली सेनाले गाजा पट्टीमा बम बर्साएपछि आतङ्कीहरूले पनि यसको जवाफमा हमला गरे। येरुशलमको

महिला आवासमा कुचबिहार जिल्ला परिषद सभाधिपतिलाई दिएन प्रवेश गर्न

कुचबिहार: ‘दिदी के दूत’ कार्यक्रम अवधि कुचबिहार सहिद बन्दना स्मृति महिला सरकारी आवासमा कुचबिहार जिल्ला परिषदका सभाधिपति उमाकान्त बर्मनलाई प्रवेश गर्नमा रोक लगायो। यो घटनापछि इलाकामा

एससीओ फिल्म फेस्टिभलमा ‘एनिमेसनको प्रयोग गरी अनन्त संसारहरू सिर्जना गर्ने’ शीर्षकमा प्यानल छलफल

नयाँ दिल्ली: सांघाई सहयोग संगठन (एससीओ) चलचित्र महोत्सवको पहिलो दिन आज (२८ जनवरी) ‘एनिमेसन प्रयोग गरी अनन्त संसारहरू सिर्जना गर्ने’ शीर्षकमा प्यानल छलफल भयो। मुन्जल श्राफ,

कानून भन्दा माथि उठेर काम गरिएकोले पहाडमा गणतन्त्र खतरामा छ -लाडुप घिसिङ

दार्जीलिङ: कानूनभन्दा ठूलो हुने काम नगरेको राम्रो यो मन्तव्य हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता लाडुप घिसिङले पोखेका छन्। मिरिक नगरपालिकाको कार्य प्रणालीमाथि मिरिक नगरवासीको गुनासोहरू आएपछि आफुहरूले