लामा गाउँ गोल्ड कपः युनाइटेड एफसी दार्जीलिङ सेमिफाइनलमा
लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको आठौं सीजनमा युनाइटेड एफसी दार्जीलिङले सेमिफाइनलमा स्थान बनायो। शनिवार खेलिएको म्याचमा युनाइटेड एफसी दार्जीलिङले