
गोर्खाको स्वाभिमान बचाउन पर्छ भन्ने सोच लिएर आएका हौँ: अमृत प्रधान
दार्जीलिङ: ‘बङ्गालसँग मिलेर काम गर्दैछु भन्ने अनित थापाले बिजुलीको बिल माफ गर्न किन सकेनन्?’ भन्दै अमृत प्रधानले प्रश्न तेर्साए। दार्जीलिङको क्यापिटल हल परिसरमा गोर्खा स्वाभिमान संघर्षले