Day: जनवरी 6, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

परित्यक्त वाहनबाट २५ किलोग्राम अवैद्य गाँजा उद्धार

कालचिनीः कालचिनी थाना अन्तर्गत पर्ने बामनपाड़ा क्षेत्रको ३१ सी राष्ट्रिय राजमार्ग किनारी परित्यक्त अवस्थामा छोड़िएको एउटा असम नम्बरको एएस ३१बी/०८०७ कारबाट पुलिसले अवैद्य लागु पदार्थ गाँजा

क्षेत्रीय

पाँच महीनापछि सिलगढीबाट स्वास्नी र सासु पक्राउ, नासिकमा भाएकाे थियाे लोग्नेको हत्या

सिलगढी: महाराष्ट्रको नासिकमा एकजना व्यक्तिले पाँच महिना अघि आत्महत्या गरेको मामिला प्रकाशमा आएको थियो।यस घटनाको जाँच गर्दै पाँच महिनापछि महाराष्ट्र पुलिसले सिलगढीबाट मृतकको स्वास्नी र सासुलाई

क्षेत्रीय

छैठौँ बक्सा बर्ड फेस्टिभलको उद्घाटन

कालचिनी – दुई बर्ष कोरोना महामारीको राहत पश्चात बक्सा ब्याघ्र प्रकल्प तथा बक्सा टाइगर कन्जर्भेशन फाउन्डेशन ट्रस्टको आयोजनामा शुक्रबार अपरान्ह समयदेखि छैठौँ बक्सा बर्ड फेस्टिभल २०२३

क्षेत्रीय

मङपु रङ्गबी ज्ञानपिठ उच्चतर माध्यमिक विद्यालयमा ट्राइबल होस्टेलको शिलान्यास

मङपुः क्षेत्रीय कार्यकारी सभासद रतन कुमार थापाको बाहुलीबाट रङ्गबी ज्ञानपिठ उच्चतर माध्यमिक विद्यालयमा ब्लक माइनोरिटी डिपार्टमेन्टद्वारा ट्राइबल होस्टेल निर्माणको लागि विधिवत रूपमा पुजा पाठ गरेपछि पाठशालाको

क्षेत्रीय

एकैसाथ १२ पसलमा चोरी

मालदा: रातको अँध्यारोमा चञ्चल क्षेत्रमा १२ पसलमा चोरी भएको छ। गजोल प्रहरी चौकी अन्तर्गतको २० माइल स्ट्यान्ड क्षेत्रमा चोरको समूहले सुन पसल, किराना पसल, मोबाइल पसल,

क्षेत्रीय

बङ्गाल सरकार ब्याकफुटमा, गरिबलाई प्रधानमन्त्री आवास योजनाको आँपबाट घर दिने

बङ्गालका पञ्चायत तथा ग्रामीण विकास मन्त्रीले दिए जानकारी सिलगढी: बङ्गाल सरकार ब्याकफुटमा। अब गरिबलाई प्रधानमन्त्री आवास योजनाको आँपबाट घर दिने, पञ्चायत तथा ग्रामीण विकास मन्त्रीले जानकारी

क्षेत्रीय

भाजपाले भारतलाई शहीद बनाएर भोटको राजनीति गरिरहेको छ: उदयन गुहा

कुचबिहार: उत्तर बंगाल विकास मन्त्री उदयन गुहाले भाजपाले भारतलाई शहीद बनाएर भोटको राजनीति गरिरहेको आरोप लगाए। वन्दे भारतको नाम दिएर सामान्य सवारी साधनको भाडा बढाएर जनताको

खेलकुद

नागरी फार्म टी स्टेट सेमिफाइनलमा

युनाइटेड स्पोर्टिंग क्लब (नागरी फार्म टी स्टेट)-को तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा नागरी फार्म टी स्टेटले सेमिफाइनलमा स्थान बनायो। नागरी फार्म खेल मैदानमा शुक्रवार भएको

नेपाल

कोविड़ नेपाल: काेराेनाकाे २ नायाँ मामिला, ३ जना भए निको

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो घण्टामा देशमा २ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने ३ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कसैकाे

खेलकुद

सदभावना कप फूटबल टुर्नामेण्टः मिक्स्ड अप् बोइज र महेन्द्र गाउँ एफसी क्वार्टर फाइनलमा

युनाइटेड सिंगबुली गेम्स एण्ड स्पोर्ट्स कमिटीको तत्त्वावधानमा आयोजित सदभावना कप नगद राशि फूटबल टुर्नामेण्टको चौथो सीजनमा खरसाङको मिक्स्ड अप् बोइज र महेन्द्र गाउँ एफसी-ले क्वार्टर फाइनलमा

खेलकुद

लामा गाउँ गोल्ड कपः लोवर कैजले स्पोर्टिंग क्लब (एलकेएससी) क्वार्टर फाइनलमा

लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको आठौं सीजनमा लोवर कैजले स्पोर्टिंग क्लब (एलकेएससी)-ले क्वार्टर फाइनलमा स्थान बनायो। शुक्रवार खेलिएको एकतर्फी

क्षेत्रीय

घरघरमा खानेपानी पुर्‍याउन महानगरपालिका असफल: विधायक शंकर घोष

सिलगढी: सबैको घरमा शुद्ध पिउने पानी पुर्‍याउने नगर निगमको दाबी असफल भएको छ। सिलगढी नगरपालिका खानेपानी संकट समाधान गर्न अगाडि आएको छैन। निर्वाचनअघि खानेपानी सुविधा दिने