Day: डिसेम्बर 14, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

युवकको हत्याको मुद्दा टुङि्गयो

सिलगढी: सिलगढी नजिकैको बैकुन्ठपुर जङ्गलबाट एक मानसिक रूपमा अपाङ्गता भएका युवकको रहस्यमय रूपमा शव भेटिएको सम्बन्धमा सिलगढी महानगरीय प्रहरीले मृतक युवकका दुई साथीहरूलाई पक्राउ गरेको छ।

नेपाल

कोविड़ नेपाल: थप मात्र १ जना कोरोनाले ग्रसित, २ जना भए निको

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप १ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैकाे मृत्यु भएन। मन्त्रालयअनुसार हिजो

क्षेत्रीय

राष्ट्रिय राजमार्ग निर्माण सम्बन्धमा उच्चस्तरीय बैठक

सिलगढी: सिलगढी विभागको माटिगाराको खाप्रेलदेखि सालुगढासम्म राष्ट्रिय राजमार्ग निर्माणको सम्बन्धमा बुधबार सिलगढी पीडब्लूडी निरीक्षण भवनमा एक महत्त्वपूर्ण बैठक सम्पन्न भयो। बैठकमा सिलगढी नगर निगमका मेयर गौतम

क्षेत्रीय

पञ्चायत निर्वाचनको तयारीमा वाम मोर्चा

सिलगढी: वाम मोर्चाले आगामी पञ्चायत चुनावको तयारी सुरु गरेको छ। वाम मोर्चा पञ्चायत चुनावमा तृणमूल र बीजेपीसँग लड्दैछ। दार्जिलिङ जिल्ला वाम मोर्चा नेता जीवेश सरकारले भने

क्षेत्रीय

जीटीए चिफ् अनित थापाले खरसाङ गिध्द पहाड़ समष्टि छोड्ने

चुनावमा पेमेन्द्र गुरुङ हुने भागोप्रमोको प्रार्थी खरसाङ: जीटीए चिफ् अनित थापाले आफ्नो दुईवटा समष्टिहरूमा खरसाङ गिध्द पहाड़ समष्टिलाई छोड्ने भएको छ। उनी सभासदको रूपमा सिटोङ लाठपञ्जार

क्षेत्रीय

जीटीए चिफ्द्वारा खरसाङको गिध्द पहाड़ क्षेत्र र गौरी शंकर चियाबारीको लागि २० करोड बराबरको लागत खर्चमा पानीको परियोजनाको शिलान्यास

खरसाङ: खरसाङको २९ नम्बर समष्टि अन्तर्गत गिध्द पहाड़ र क्यासलटन चियाबारी क्षेत्रका लागि करोडौं रुपियाँको लागतमा आएको जल जीवन मिशन परियोजनाको कार्यको शिलान्यास जीटीए चिफ् अनित

करियर/रोजगार

मकाउट व्याख्यान श्रृंखला

कोलकाता: मौलाना अबुल कलाम आजाद टेक्नोलोजी विश्वविद्यालय (मकाउट), पश्चिम बङ्गाल सबैको मानसिक स्वास्थ्य विशेष गरी विद्यार्थीहरूको बारेमा चिन्तित छ । विश्वविद्यालयले डिप्रेसनको समस्या र यससँग सम्बन्धित

खेलकुद

सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले गरे फर्स्ट क्लास क्रिकेटमा डेब्यु

नयाँ दिल्ली: महान क्रिकेटर सचिन तेन्दुलकरका लागि आजको दिन सबैभन्दा खुशीको दिन हुनेछ। उनका छोरा अर्जुन तेन्दुलकरले उनको पाइला पछ्याउँदै क्रिकेट खेल्न थाले र आज गोवाका

क्षेत्रीय

कोलकातामा जाडोको मौसममा पनि डेंगुका कारण मृत्यु हुने क्रम जारी

कोलकाता: पश्चिम बङ्गालमा जाडोको मौसममा पनि डेंगुका कारण बारम्बार मृत्यु हुने गरेको छ। कोलकातामा पछिल्लो दुई दिनमा डेंगुका कारण दुई महिलाको मृत्यु भएको छ। एक महिला

क्षेत्रीय

ट्रक र टोटो ठोक्किँदा टोटो चालकको मृत्यु

मालदा: ट्रक र टोटोको ठक्करबाट टोटो चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ६० वर्षीय अतौर शेख रहेका छन्। उनी छोटा महदीपुर क्षेत्र मोथाबादीका बासिन्दा थिए।जानकारीअनुसार बुधबार

क्षेत्रीय

चितुवा वन विभागको खोरमा

अलिपुरद्वार: अलिपुरद्वारको दलगाउँ चिया बगानमा बुधबार वन विभागको खोरमा चितुवा फसेको छ। खोरमा चितुवा फसेको खबर फैलिने बित्तिकै चितुवा हेर्न ठूलो संख्यामा मानिसहरू त्यहाँ पुगेका थिए।

क्षेत्रीय

क्रिसमस अघि सान्ता चकलेट बड्दै

अलिपुरद्वार: दिसम्बर २५ मा क्रिसमसको अवसरमा, सबैलाई थाहा छ कि सान्ता क्लज अचानक राती अबेर आउँछन् र बच्चाहरूलाई उपहार दिन्छन्। तर दिसम्बर २५ अघि वास्तविक सांता