
सिक्किम: जिल्ला र वार्ड पञ्चायतहरूको प्रशिक्षण कार्यक्रमको समापन
गान्तोक: दक्षिण जिल्लाका जिल्ला पञ्चायत र वार्ड पञ्चायतका सदस्यहरूलाई लिएर शुरू गरिएको प्रशिक्षण कार्यक्रमको आज समापन भयो। गत ५ दिसम्बरदेखि जोरथाङको एसआइआरडी हलमा आयोजित प्रशिक्षण कार्यक्रमको