
फीफा वर्ल्ड कपः पाँचपल्टको च्याम्पियन ब्राजील बाहिर, क्रोएशिया सेमिफाइनलमा
क्रोएशिया विरुद्ध पराजित भएर पाँचपल्टको च्याम्पियन ब्राजील फीफा वर्ल्ड कप २०२२-बाट बाहिर भयो। शुक्रवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा गत संस्करणको उपविजेता क्रोएशियाले ब्राजीललाई पेनल्टी शूटआउटमा