
लाब्दामा ओपन नक्आउट फूटबल टुर्नामेण्टः एमडीवाईसी लाब्दा बस्ती विजयी
राइजिंग युथ क्लब, लाब्दा (मंगपू)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा बिहीवार एमडीवाईसी लाब्दा बस्तीले आफ्नो म्याच जित्यो । ग्राम सेवक प्राइमरी स्कूल खेल मैदान


















