पश्चिम बङ्गाल: गुजरातमा भाजपाको जीत, सिलगढीमा ढोल बजाएर र्‍याली

IMG_20221208_205444.jpg

सिलगढी: भाजपाले जीत हासिल गरेको खुशीमा सिलगढीमा भाजपा कार्यकर्ता तथा समर्थकहरूले एउटा ऱ्याली निकाले। भाजपाका कार्यकर्ता तथा समर्थकहरूले आज सिलगढीको जयमनि भवनबाट बाजागाजाको साथमा एउटा ऱ्याली निकाल्दै शहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि हासमी चोकमा पुगेर समापन गरिएको थियो। यसको साथै भाजपा कार्यकर्ता तथा समर्थकहरूले सडकमा आवत-जावत गर्ने मानिसहरूलाई लड्डु वितरण गरेर खुसी मनाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *