सिक्किम: इस्ट पोइन्टमा स्कूलमा सिरिजङ्गा त्योङ्सी दिवस पालन

IMG-20221208-WA0393.jpg

सिङ्ताम: आज गोलीटार सिङ्तामस्थित इस्ट पोइन्ट उच्चोत्तर माध्यमिक पाठशालाको प्राङ्गणमा ३१८औं श्रीजङगा त्योङसी सावन तोङनाम पर्व (श्रीजङ्गा दिवस) भव्यरुपमा पालन गरियो। चीफ एकाउन्ट अफिसर श्री टीबी लिम्बू मुख्य अतिथि रहेको यस कार्यक्रमको अवसरमा विशाल शोभायात्रासहित लिम्बू सांस्कृतिक लोक नृत्यहरु प्रदर्शित गरिएको थियो। आजको यो कार्यक्रममा समग्र शिक्षा, शिक्षा विभाग सिक्किम सरकारका प्रमुख वित्त लेखा अधिकारी श्री टेक बहादुर लिम्बु, शिक्षा विभाग डुगा खण्ड विकास कार्यालय, पाकिम जिल्लाका सह-शिक्षा अधिकारी श्री सुन्दर कुमार राई, याक्थुङ तोञ्जो सङजुम्भो सिङ्तामका अध्यक्ष श्री हर्क बहादुर लिम्बु “मेनेङबो” अनि डिपुडाँडा प्राथमिक पाठशाला, खाम्दोङ गान्तोक जिल्लाका प्रधानाध्यापक एंव साहित्यकार श्री महेश दाहाल ” संगम” -लाई अभिनन्दन पत्र प्रदान गरि सम्मानित गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *