पश्चिम बङ्गाल: किरणचन्द्र भवनलाई नयाँ रूपमा सजाइने, मेयर गौतम देवद्वारा निरीक्षण

22-15-04-4f909a0a-2b10-4173-ab15-20446a2606ba.jpg

सिलगढी: सिलगढी नगरनिगमका मेयर गौतम देवले सिलगढीको किरणचन्द्र भवनलाई नयाँ रूपमा सजाइने पहल गरेकोले आज किरणचन्द्र भवनको निरीक्षण गरे। यस भवनको कार्य कस्तो प्रकारले चलिरहेको छ साथै भवनको नजिक रहेको खुल्ला ठाउँलाई आधुनिक रूपमा कसरी काममा लगाउन सकिन्छ भन्ने उद्देश्यले आज मेयर गौतम देवले किरणचन्द्र भवनको निरीक्षण गरे। निरीक्षणपछि मेयर गौतम देवले उक्त भवनलाई २ नम्बर बोरो अफिसमा स्थानान्तरित गरिने बताए। लामो समयदेखि उपेक्षित रहेको उक्त भवनलाई नयाँ रूपमा सजाउने नगरनिगमले पहल गरेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *