
सिलगढी: अमित जैनले ४८ घण्टाको अवधिमा प्रमोटरमाथि कार्वाही गर्ने नगरनिगमसित गरे माग
सिलगढी नगरनिगमको ४२ नम्बर वार्डको घटनापछि विरोधी पार्टीले यस घटनालाई लिएर नगरनिगम बोर्डले मनिटरिङ कमिटी नबनाएको आरोप लगाएको छ। सिलगढी नगरनिगमका भाजपा पार्षद तथा विरोधी दल

















