Day: नोभेम्बर 27, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाकाे शून्य नयाँ मामिला, शून्य जना भए कोरोनामुक्त

गान्तोक: आज राज्यभरिबाट कोरोनाकाे शून्य नयाँ मामिला फेला परेको र कोहिपनि कोरोनामुक्त न भएकाे राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। आज याे राेगले कसैको

क्षेत्रीय

५औं बटालियन एनसीसी ग्रुप हेड क्वार्टर दार्जीलिङको तत्वाधानमा बतासे शहीद पार्क परिसरमा एनसीसी स्थापना दिवस पालन

दार्जिलिङ: ५औं बटालियन एनसीसी ग्रुप हेड क्वार्टर दार्जीलिङको तत्वाधानमा बतासे शहीद पार्क परिसरमा एनसीसी स्थापना दिवस धूमधामसित पालन गरियो। कार्यक्रममा एनसीसी ग्रुप हेड क्वार्टर दार्जीलिङका ग्रुप

क्षेत्रीय

डुवर्सव्यापी सोनम ल्होछार जयगाउँमा पालन हुने

कालचिनी – आगामी जनवरी महीनाको माघ शुक्ल पक्ष अर्थात २२ जनवरीको दिनदेखि तामाङ नयाँ बर्ष सोनम ल्होछार शुरु हुने कुरालाई ध्यानमा राखेर आईताबार डुवर्स तामाङ बौद्ध

क्षेत्रीय

भाजपाको बुथ सभापतिसहित ४२ परिवार तृणमूलमा सामेल

कालचिनी – आगामी पञ्चायत चुनाउको हावा मन्द गतिमा चलिरहेको बेला आज कालचिनी खण्डको गारोपाड़ा ग्राम पञ्चायत क्षेत्रका प्रायः ४२ घर भाजपा परिवारले तृणमूलको झण्डा समाएको तृणमूल

क्षेत्रीय

१०० परिवार भाजपा छोडेर तृणमूल कांग्रेसमा सामेल

अलीपुरद्वार: कालचिनि ब्लकको गारोपारा क्षेत्रमा आइतबार १०० परिवार भाजपा छोडेर सत्तारुढ तृणमूल कांग्रेसमा सामेल भए। आइतबार दिउँसो गरोपारा क्षेत्रमा बैठक आयोजना गरिएको थियो। यस बैठकमा गरोपारा

क्षेत्रीय

भारतीय जनता पार्टीको तीनधारे महानदी समष्टि मण्डल कमिटी गठन

खरसाङ: भारतीय जनता पार्टीको तीनधारे महानदी समष्टि मण्डल कमिटी गठन गरिएको छ। उक्त मण्डल कमिटी गठनार्थ खरसाङमा सभा सम्पन्न भएको छ। उक्त सभामा भारतीय जनता पार्टीको

क्षेत्रीय

शब्द समय सालबारीको ११२औं प्रकरण सम्पन्न

खरसाङ: सालबारीस्थित सयपत्री सङ्घ भवनमा शब्द समयको ११२औं प्रकरण सम्पन्न भयो। यस प्रकरण वरिष्ठ साहित्यकार भविलाल लामिछानेको सम्बोधनसित आरम्भ भयो। उनले आफ्नो सम्बोधनमा आफू डिगबोयमा हुँदा

दिलाराम चियाबारीमा उपस्वास्थ्य केन्द्रको भुमि पुजा कार्यक्रम

सिलगढी: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुगं सन्त मेरिज समष्टि अन्तर्गत दिलाराम चिया बगानमा आज उपस्वास्थ्य केन्द्रको भुमि पुजा कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रममा टुगं सन्त मेरीज

क्षेत्रीय

तृणमूलका ५० कर्मीहरू कङ्ग्रेसमा सामेल

जलपाइगढी: फुलबारी ब्लकको जोतियाकालीको जयदेव भिटामा ५० तृणमूल कङ्ग्रेस समर्थकहरू राष्ट्रिय कङ्ग्रेसमा सामेल भएका छन्। तिनीहरू सबै प्रदेश कङ्ग्रेसका निर्मल घोष दस्तीदार र जिल्ला युवा कङ्ग्रेस

क्षेत्रीय

सिलगढीको २० नम्बर वार्डका काउन्सिलर अभया बोसको पहलमा आगो निभाउने बालुवाको बोरा वितरण

सिलगढी: सिलगढीको १८ नम्बर वार्डको खुदीराम कोलनीमा गत केही दिन अघि आगलागी हुँदा धेरैवटा घरहरू जलेर खरानी भएको थियो। स्थानीय मानिसहरूको आरोपअनुसार दमकल विभाग ढिलो आएकोले साथै

क्षेत्रीय

फुलबारीमा रक्तदान शिविरको आयोजना

सिलगढी:  फुलबारी १ नम्बर अञ्चल तृणमूल कङ्ग्रेस कमिटीले आज रक्तदान शिविरको आयोजना गऱ्यो। रगतको सङ्कट दूर गर्ने उद्देश्य लिएर आयोजना गरिएको हो। अम्बिकानगर पार्टी कार्यालयमा आयोजना

क्षेत्रीय

पीएफ कर्मचारीहरु को लागी ध्यान शिविर आयोजित

जलपाईगुडी: मानसिक शक्ति बढाउन जलपाईगुडी सञ्चय कोष कार्यालयका कर्मचारीहरूको लागि ध्यान शिविरको आयोजना गरियो। जलपाईगुडी ब्रह्मा कुमारी राजयोग केन्द्रका प्रशिक्षकहरूले भविष्य निधि कर्मचारीहरूलाई कामको उत्कृष्टता बढाउन