
अल इण्डिया प्लान्टेसन फेडरेसनको राष्ट्रिय सम्मेलनमा एचपीडब्ल्युयुले भाग लिने
सिलगढी: अल इण्डिया प्लान्टेसन फेडरेसनद्वारा आउँदो महिना १ दिसम्बरमा आयोजना गरिरहेको राष्ट्रिय सम्मेलनको निम्तोलाई हिमालय प्लान्टेसन वर्कर्स युनियनले स्वीकार गरेको यसका महासचिव एस.के. लामाले बताएका छन्l