अल इण्डिया प्लान्टेसन फेडरेसनको राष्ट्रिय सम्मेलनमा एचपीडब्ल्युयुले भाग लिने      

web.png

सिलगढी: अल इण्डिया प्लान्टेसन फेडरेसनद्वारा आउँदो महिना १ दिसम्बरमा आयोजना गरिरहेको राष्ट्रिय सम्मेलनको निम्तोलाई हिमालय प्लान्टेसन वर्कर्स युनियनले स्वीकार गरेको यसका महासचिव एस.के. लामाले बताएका छन्l उक्त राष्ट्रिय सम्मेलनमा भाग लिने जानकारी गराउँदै एउनले यस सम्मेलनलाई सफल तुल्याउन भरपुर सहयोग पुर्‍याउने वचन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement