Day: नोभेम्बर 14, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

गाउँमा फेरि जंगली भालूको आतङ्क

कालचिनी – शीतकाल शुरु हुनसाथै डुवर्सको गाउँ बस्तीहरूमा अन्य वन्यजीव साथै जंगली भालूको आतङ्क पनि छाउँदै आइरहेको कसैबाट लुकेको छैन। यसबीच गत ११ नोभेम्बरको विहान कालचिनी

क्षेत्रीय

सिनिद्वारा चाइल्ड राइट्स वीक पालन

कालचिनी- चाइल्ड इन नीड इन्स्टीट्यूट सिनि संगठनको आयोजनामा आज बाल दिवसलाई बाल अधिकार सप्ताह अर्थात चाइल्ड राइट्स वीकको रुपमा पालन गरिएको जानकारी सिनि अलिपुरद्वार जिल्ला संयोजक

क्षेत्रीय

बाल श्रम र बाल विवाह रोक्न सचेतना गर्ने वाचासहित बाल दिवस पालन

कालचिनी – आज सर्वत्र बाल दिवस पालन गर्ने क्रममा भारतको प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको जन्मदिन अर्थात राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा विभिन्न ठाउँहरूमा विविध कार्यक्रम चलिरहेको

क्षेत्रीय

भाजपा नेता शुभेन्दु अधिकारीलाई टीएमसीपीको हुलाक अस्त्र

कालचिनी – भाजपा नेता शुभेन्दु अधिकारीले तृणमूलका सर्वभारतीय महासचिव तथा तृणमूलका युवराज मानिएका अभिषेक ब्यानर्जीमाथि बारम्बार कटाक्ष गरिरहेको राजनैतिक घटनाक्रमबीच आज अलिपुरद्वार जिल्ला तृणमूल छात्र परिषदको

क्षेत्रीय

सोनादाको होली क्रस गर्ल्स स्कूलकी एघारौं श्रेणीकी विद्यार्थी आस्था सुब्बा राष्ट्रिय स्तरको चिल्ड्रेन्स साइन्स कंग्रेस प्रतियोगितामा चयन

सोनादा: सोनादाको होली क्रस गल्स स्कूलकी एघारौं श्रेणीकी विद्यार्थी आस्था सुब्बा राष्ट्रीय चिल्ड्रेन्स साइन्स कंग्रेस कार्यक्रममा भाग लिने मौका पाएकी छन्। सोनादाको घुम सुखिया रोड निवासी

खेलकुद

मञ्जुश्री गोल्ड कपः रेड हर्स एफसी प्री-क्वार्टर फाइनलमा

१४ नोभेम्बरः सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनको तत्त्वावधानमा आयोजित मञ्जुश्री गोल्ड कप फूटबल टुर्नामेण्ट (सीजन ३)-मा रेड हर्स एफसी, इलाम (नेपाल)-ले प्री-क्वार्टर फाइनलमा स्थान बनायो।

खेलकुद

दार्जीलिङ टाउन भेटरन्स र सिक्किम बोइज क्लब भेटरन्स विजयी

१४ नोभेम्बरः कालेबुङ भेटरन्स क्लबको तत्त्वावधानमा आयोजित ढेण्डुप भूटिया स्मृति विनर अनि बीबी प्रधान स्मृति रनर अप् आठौं भेटरन्स फूटबल टुर्नामेण्ट (आमन्त्रणी)-मा सोमवार दोस्रो राउण्डका दुईवटा

खेलकुद

घूम-जोरबंग्लो स्पोर्टिंग क्लब क्वार्टर फाइनलमा

१४ नोभेम्बरः माझीधुरा परमेण्ट युनाइटेड फूटबल क्लब (सुकिया पोखरी, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन फूटबल टुर्नामेण्टमा घूम-जोरबंग्लो स्पोर्टिंग क्लब, दार्जीलिङले क्वार्टर फाइनलमा स्थान बनायो। माझीधुरा खेल मैदानमा

नेपाल

कोविड़ नेपाल: थप ९ जना कोरोनाले ग्रसित, २३ जना भए निको

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ९ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैकाे मृत्यु भएन। मन्त्रालयअनुसार हिजो

क्षेत्रीय

हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको सभा सम्पन्न

जनताको राजमा जनता नै राजा हुनेछ: अजय एडवार्ड दार्जीलिङ: जनताको राजमा जनता नै राजा हुनेछ यो मन्तव्य हाम्रो पार्टी केन्द्रीय अध्यक्ष अजय एडवार्डले पोखेका छन्। पञ्चायत

क्षेत्रीय

आदिवासी एकल अभियानले मन्त्री अखिल गिरीको पुत्ला दहन, राजिनामाको माग

मालदा। पुराना मालदा आदिवासी सिंगेल अभियानका नेता र कार्यकर्ताहरूले आज देशको संवैधानिक प्रमुख राष्ट्रपति द्रौपदी मुर्मुको बारेमा तृणमूल मन्त्रीको अभद्र टिप्पणीको विरोध गरे। सोमबार दिउँसो संगठनले

क्षेत्रीय

बाल दिवसको अवसरमा सचेतना र्‍याली

इटहार (उत्तरी दिनाजपुर): देशका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको १३४औँ जन्मजयन्ती (बाल दिवस) को अवसरमा सोमबार इटहारमा रंगारंग जनचेतना र्‍याली निकालिएको छ। उत्तर दिनाजपुर जिल्ला सिने