
राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गल अवार्ड २०२१ ले सिक्किमका नर्सहरु सम्मानित
नयाँ दिल्ली: राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गल अवार्ड २०२१ले सिक्किमका दुइजना नर्स क्रमैले टीका देवी पाण्डे र टाँशी ल्हमु शेर्पालाई आज नयाँ दिल्लीमा सम्मानित गरियो। नयाँ दिल्लीको राष्ट्रपति