शुभेन्दुले डेंगूको अवस्थाबारे केन्द्रीय मन्त्रीलाई पत्र

photocollage_2022117185023833.jpg

कोलकता: विपक्षी दलका नेता शुभेन्दु अधिकारीले राज्यमा डेंगूको अवस्थाबारे केन्द्रीय मन्त्री मनसुख माण्डवीयलाई पत्र लेखेका छन्। केन्द्रीय टोली पठाएर प्रदेश सरकारलाई निर्देशन दिन उनले पत्रमा भनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement