
राष्ट्रपति श्रीमती द्रोपदी मुर्मूले गरिन् सिद्धेश्वर धामको भ्रमण
गान्तोक: दुई दिवसीय सिक्किम भ्रमणमा आएकी देशकी राष्ट्रपति श्रीमती द्रोपदी मुर्मूले आज दक्षिण सिक्किमको नाम्चीस्थित धार्मिक पर्यटनस्थल सिद्धेश्वर धामको भ्रमण गरिन्। राज्यपाल गंगा प्रसादको साथमा राष्ट्रपति