Day: नोभेम्बर 3, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
मनोरञ्जन

अर्जेन्टिना र प्यूर्टो रिकोकी सुन्दरी एकअर्कासँग बाँधिए वैवाहिक बन्धनमा

ब्यूनस आयर्स: अर्जेन्टिनाकी पूर्व मिस अर्जेन्टिना मारियाना भारेला र प्यूर्टोरिकोकी फाबियोला भ्यालेन्टिनले विवाह गरेका छन्। दुवैको घोषणाले स्तब्ध हुनुका साथै फ्यानहरुका लागि खुशीको खबर पनि थियो।

विचित्र संसार

करिब २८६ रुपियाँको लटरीमा ३.८ करोडको आलिशान घर पुरस्कार !

 करिब २८६ रुपियाँ मात्र खर्च गर्नेले ३.८ करोड रुपियाँको घर पाउनेछन्। वास्तवमा, इंग्ल्याण्डमा लटरी योजना निकालिएको छ जसमा विजेतालाई विलासी घर दिइनेछ। यो लटरी टिकटको मूल्य

राष्ट्रिय

कूचबिहारमा केन्द्रीय मन्त्री निशित प्रामाणिकको गाडीमा हमला

बम विष्फोट, तृणमूलमाथि आरोप कूचबिहार: पञ्चायत चुनाव अघि कुचबिहार जिल्लामा राजनीतिक हिंसा बढ्दै गएको छ। यसैबीच, बिहीबार सिताई विधानसभा क्षेत्रको सिंगीमाडी क्षेत्रमा गृह राज्यमन्त्री निशित प्रामाणिकको

क्षेत्रीय

पश्चिम बङ्गालमा ९ नोभेम्बरदेखि मतदाता नामावली संशोधनको काम शुरु हुँदै

कोलकाता: मतदाता सूची संशोधन कार्य पश्चिम बङ्गालमा ९ नोभेम्बरदेखि शुरु हुनेछ, जुन ८ दिसम्बरसम्म जारी रहनेछ। यसै सन्दर्भमा बुधबार प्रदेश निर्वाचन आयोगको कार्यालयमा सर्वदलीय बैठक बोलाइएको

क्षेत्रीय

गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रमुख कार्यपाल अनित थापा अनि तिनका टोली सन्दकफुको टाकुरामा

सन्दकपु: सन्दकफुको टाकुरामा जीटीए प्रशासनका सभासद, डाइरेक्टरहर, सचिव आदिको दलबल सहित जीटीए प्रमुख प्रशासक अनित थापा पुगे। यो भ्रमण प्रशासनिक भ्रमण रहेको पनि तिनले बताएका छन्।

क्षेत्रीय

दुई महिलासहित पाँच घाइते

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको काल्चिनी ब्लकको ह्यामिल्टनगञ्जमा बिहीबार दिउँसो सडक दुर्घटनामा दुई महिला सहित पाँच जना घाइते भएका छन्। यात्रु बोकेर हसिमाराबाट काल्चिनी जाँदै गरेको अटो ह्यामिल्टनगञ्ज

साहित्य/कला

सिलगढीमा दुई दिने शास्त्रीय नृत्य महोत्सव

उत्तर बंगालका कलाकारहरू भेला हुनेछन् सिलगढी: नित्य मालञ्च नामक संस्थाले दुईदिने शास्त्रीय नृत्य महोत्सव आयोजना गर्दैछ। नृत्य गुरु संगीता चाकीले उत्तर बङ्गालका कलाकारहरुलाई हौसला प्रदान गर्ने

क्षेत्रीय

बेपत्ता भएका माछा मार्नेको शव भेटियो

मालदा: राति बेपत्ता भएका एक जना मछुवाको शव महानन्दा खोलाबाट प्रहरीले फेला पारेको छ। घटना बिहीबार बिहान पुरानो मालदा थानाको वार्ड नम्बर २ को बसतट क्षेत्रमा

क्षेत्रीय

अब विधवा महिलाले विधवा भत्ता र लक्खी भण्डार दुवैको लाभ पाउने

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले विधवा महिलाका लागि ठूलो कदम चालेकी छिन्। अब विधवा महिलालाई लक्खी भण्डारबाट विधवा भत्ता पाउन कुनै समस्या नपर्ने भएको छ। बुधबार बसेको

क्षेत्रीय

गाईसहित तस्कर पक्राउ

सिलगढी: एसएसबीले भारत-नेपाल सीमाबाट ६ गाईसहित एक तस्करलाई पक्राउ गरेको छ। एसएसबी स्रोतका अनुसार तस्करको नाम मोहम्मद इस्लाम (२४) हो। उनी नक्सलबारीको मणिराम क्षेत्रका बासिन्दा हुन्।

क्षेत्रीय

डेङ्गुझार चिया बगानमा मयूरको बथान

जलपाईगुडी। जलपाईगुडी सहरको छेउमा रहेको डेंगुझार चिया बगानमा मयूरको बथान देखियो। उल्लेखनीय छ, यी मयूरहरू केही वर्षअघि यहाँ आएर आश्रय लिएका थिए। त्यसबेलादेखि यस बगैँचामा मयूरको

क्षेत्रीय

फलामको झोला पुल एक दशकदेखि जीर्ण

मालदा: मालदा जिल्लाको कालियाचक २ ब्लकको चौधरीटोलामा रहेको फलामको झुला पुल झण्डै एक दशकदेखि जीर्ण अवस्थामा छ। स्थानीयले पटक–पटक आग्रह गर्दा पनि जिल्ला प्रशासनले पुलको सुधारका