फलामको झोला पुल एक दशकदेखि जीर्ण

IMG_20221103_142854.jpg

मालदा: मालदा जिल्लाको कालियाचक २ ब्लकको चौधरीटोलामा रहेको फलामको झुला पुल झण्डै एक दशकदेखि जीर्ण अवस्थामा छ। स्थानीयले पटक–पटक आग्रह गर्दा पनि जिल्ला प्रशासनले पुलको सुधारका लागि कुनै पहल गरेन। तर, गुजरातमा भर्खरै भएको झोलुङ्गे पुल दुर्घटनापछि बांगिटोला ग्राम पञ्चायतका प्रमुख सक्रिय भएका छन्। उल्लेखनीय छ, पञ्चानन्दपुरको रास मेला मंसिर ४ गतेदेखि सुरु हुँदैछ। करिब तीन लाख रुपैयाँको लागतमा यो पुलमा नयाँ स्टिल सिट जडान हुन लागेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement