गाईसहित तस्कर पक्राउ

IMG-20221103-WA0204.jpg

सिलगढी: एसएसबीले भारत-नेपाल सीमाबाट ६ गाईसहित एक तस्करलाई पक्राउ गरेको छ। एसएसबी स्रोतका अनुसार तस्करको नाम मोहम्मद इस्लाम (२४) हो। उनी नक्सलबारीको मणिराम क्षेत्रका बासिन्दा हुन्। प्रारम्भिक सोधपुछमा तस्करले ती गाई नेपालबाट तस्करीका लागि ल्याएको बताइएको छ। यसैबीच सीमा क्षेत्रमा नै एसएसबीले नियन्त्रणमा लिएको छ। एसएसबीले तस्करलाई थप कारबाहीका लागि नक्सलबारी प्रहरी चौकीमा बुझाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement