Day: नोभेम्बर 3, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

तृणमूल युवा कङ्ग्रेसको पक्षबाट धन्यवाद ज्ञापनसहित सम्वर्द्धना कार्यक्रम

कालचिनी – विगत दसैँ, तिहार, छठ पूजा र दुर्गा पूजाको समय आफ्नो परिवार छोड़ेर जनसेवामा होमिएका पुलिस प्रशासन लगायत दमकल कर्मी, चिकित्सक र प्रशासनिक अधिकारीहरुलाई धन्यवाद

व्यापार/वाणिज्य

साउदर्न ट्राभल्स कोलकातामा अर्को आधिकारिक ब्राण्ड स्टोरका साथ पूर्वी क्षेत्रमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै अग्रसर

कोलकाता: साउदर्न ट्राभल्स, पर्यटन र आतिथ्य सेवाहरूमा अग्रणी कोलकातामा आधिकारिक आउटलेटको साथ पूर्वी भारतमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउन अग्रसर भएको छ। नयाँ आउटलेट, रासबिहारी एभिन्यू,

क्षेत्रीय

दैलोमा सरकार शिविरमा पुलिस प्रशासनद्वारा साइबर अपराध लिएर सचेतना

कालचिनी – गत १ नोभेम्बरको दिनदेखि शुरु भएको पाँचौ चरणको दैलोमा सरकार शिविर कार्यक्रममा पुलिस प्रशासनको पक्षबाट पनि उपस्थित जनतालाई साइबर अपराधबाट बाँच्न सचेतना कार्यक्रम शुरु

क्षेत्रीय

द्वारे सरकारको क्याम्पमा बिजुली बत्तीको रहल बील भुक्तान गर्न फारम भर्ने मानिसहरूको भीड़

खरसाङ: पहाड़मा सरकारको योजना अनुसार द्वारे सरकारको पाँचौं चरणको क्याम्प शुरू भएको छ। यसै क्रममा खरसाङको राज राजेश्वरी भवनमा सम्पन्न द्वारे सरकार शिविरमा वकाया बिजुलीको बिल

अन्तर्राष्ट्रिय

भारत, टर्की र राष्ट्रसंघको आग्रहपछि खाद्य सम्झौतामा फर्कियो रुस

विश्वबाट खाद्य संकटको खतरा टरेको छ। चिसो मौसममा गरिब देशका लाखौं मानिस भोकै बस्ने डरले रुसले खाद्यान्न निर्यात सम्झौतामा फर्कने निर्णय गरेको छ। यो सम्झौताअनुसार युक्रेनबाट

क्षेत्रीय

बेलाकोवा सरदारपाड़ाका मानिसहरूले सडक मर्मत तथा अन्य मांगहरु लिएर गरे पथावरोध

राजगञ्ज: बेहाल अवस्थामा रहेको सडकको मरमति गरिनु पर्छ तथा अन्य केही मागहरु लिएर बेलाकोवाको सरदारपाड़ाका मानिसहरूले आज पथावरोध गरेर विरोध प्रदर्शन गरे। आफुहरूको माग पूरा नगरिएको

क्षेत्रीय

निःशुल्क आँखा जाँच शिविरको आयोजना

राजगञ्ज: निःशुल्क आँखा जाँच शिविरको आयोजना बेलाकोवामा समपन्न गरियो। विद्रोही संघको पहल तथा सिलगढी ग्रेटर लायन्स आई हस्पिटलको सहयोगितामा आज निशुल्क आँखा जाँच शिविरको आयोजना गरिएको

नेपाल भाग्दै गरेकी पाकिस्तानी महिला बिहारमा पक्राउ

किशनगञ्ज: जिल्लाको गलगलियास्थित भारत-नेपाल सीमामा अमेरिकी नागरिकता लिएकी एक पाकिस्तानी अमेरिकी महिलालाई किशनगञ्ज पुलिस र एसएसबीले संयुक्त रूपमा पक्राउ गरेको छ। ती महिला वैध कागजात बिना

एसटीएफले पक्राउ गरेको आतङ्कीद्वारा सोधपुछमा चकित पार्ने खुलासा

कोलकाता: पुलिसको स्पेशियल टास्क फोर्स (एसटीएफ) ले पक्राउ गरेका आतङ्कीले सोधपुछ एवं जाँचमा चकित पार्ने खुलासा गरेको छ। आतङ्कीले पश्चिम बङ्गालमा मात्र होइन, तर देशभरि विभिन्न

खेलकुद

मेगा फूटबल टुर्नामेण्टः जलपाइगढ़ी पुलिस सेमिफाइनलमा

३ नोभेम्बरः डुवर्स होपको तत्त्वावधानमा आयोजित मेगा फूटबल टुर्नामेण्टको दोस्रो सीजन (कृष्ण बुड़ाथोकीको स्मृतिमा)-मा बिहीवार खेलिएको तेस्रो क्वार्टर फाइनल म्याचमा जलपाइगढ़ी पुलिसले जीत हासिल गऱ्यो। बाग्राकोट

क्षेत्रीय

‘गोविन्दभोग’माथि २० प्रतिशत छुट दिने माग गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा प्रधानमन्त्रीलाई पत्राचार  

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले प्रधानमन्त्री नेरन्द्र मोदीलाई पत्र लेखेर पश्चिम बङ्गालमा उत्पादन हुने विशेष चामलको प्रजाति ‘गोविन्दभोग’ माथि लगाइएको २० प्रतिशत उत्पाद शुल्कमा छुटको माग गरेकी

क्षेत्रीय

३०औं राज्य स्तरीय नेशनल चिल्ड्रेन साइन्स कंग्रेसमा भाग लिन घैयाबारीकी विद्यार्थी राखी छेत्री कोलकोता जाने

खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीको नेताजी हाई स्कूलकी विद्यार्थी राखी छेत्री कोलकोतमा हुन गईरहेको ३०औं राज्य स्तरीय नेशनल चिल्ड्रेन साइन्स कंग्रेस प्रतियोगितामा भाग लिन गईरहेकी छन्।