Day: अक्टोबर 28, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

एनबीएसटीसीका बसहरू मध्यरातसम्म चल्ने रास मेला, ज्येष्ठ नागरिकका लागि विशेष व्यवस्था

कुचबिहार: रास मेलाको अवसरमा, उत्तर बंगाल राज्य यातायात निगम (NBSTC) का अध्यक्ष पार्थ प्रतिमा रोयले यात्रु सेवाहरू मध्यरातसम्म जारी रहने घोषणा गरेका छन्। आज पत्रकार सम्मेलन

व्यापार/वाणिज्य

बन्धन बैंकद्वारा वित्त वर्ष‘२३ को दोस्रो त्रैमासिकमा बलियो व्यापार वृद्धि दर्ता

कोलकाता: बन्धन बैंकले शुक्रबार आर्थिक वर्ष २०२२-२३ को दोस्रो त्रैमासिकको वित्तीय परिणाम सार्वजनिक गरेको छ। सञ्चालनको वातावरण थप अनुकूल बन्दै गएपछि बैंकको कारोबारमा तीव्र वृद्धि भएको

राष्ट्रिय

रक्षा मन्त्री राजनाथ सिंहले ३५० करोडको लागतमा चीन सीमामा निर्मित दुई लेन सडकको भर्चुअल उद्घाटन गरे

सिक्किम जाने राष्ट्रिय राजमार्ग १० को वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न सकिन्छ जलपाईगुडी: रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार चिनियाँ सीमामा ३५० करोड रुपैयाँको लागतमा दुई लेन

अन्तर्राष्ट्रिय

पुटिनद्वारा प्रधानमन्त्री मोदीको प्रशंसा

मस्को: भारतको विदेश नीतिको विश्वभर चर्चा भइरहेको छ। अहिले रुसी राष्ट्रपति पुटिनले पनि भारतको विदेश नीतिको प्रशंसा गर्नबाट आफूलाई रोक्न सकेनन्। बिहीबार रुसी राष्ट्रपति पुटिनले प्रधानमन्त्री

अन्तर्राष्ट्रिय

विश्वको सबैभन्दा ठूलो मुस्लिम देशको नोटमा कसरी ‘गणेश जी’?

नायाँ दिल्ली: दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधबार भाजपा र कङ्ग्रेसलाई झण्डै चकित पार्दै भारतीय मुद्रामा हिन्दू देवता गणेश-लक्ष्मीको तस्बिर राख्न अपील गरेका छन्। यो अपील गर्दै

खेलकुद

गोरुबथान एफसी विजयी

२८ अक्टोबरः अप्पर फागू स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशन (यूएफएससीए)-को तत्त्वावधानमा आयोजित नगद राशि नक्आउट फूटबल टुर्नामेण्ट शुक्रवारदेखि शुरु भयो। अप्पर फागू खेल मैदानमा आज भएको उद्घाटन

क्षेत्रीय

आग्सुको सक्रियतामा भव्यताका साथ सामूहिक भाइटिका सम्पन्न

कार्बी आङलङ: गोर्खाहरूको रमाइलो चाड भाइटिकाको शुभ मुहुर्तमा बिहिबार आग्सु पश्चिम कार्बी आङलङ जिल्ला समितिको उद्योग बिथुङ आञ्चलिक समिति, कलङा शाखा र कलङाबासी जनमानसको सक्रिय सहयोगमा

खेलकुद

मेगा फूटबल टुर्नामेण्टः हेमराजको ह्याट्रिकले डीएसए क्वार्टर फाइनलमा

२८ अक्टोबरः डुवर्स होपको तत्त्वावधानमा आयोजित मेगा फूटबल टुर्नामेण्टको दोस्रो सीजन (कृष्ण बुड़ाथोकीको स्मृतिमा)-मा शुक्रवार दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)–ले सजिलै जीत हासिल गरी क्वार्टर फाइनलमा स्थान

अन्तर्राष्ट्रिय

चीनमा फेरि कोभिडकाे सङ्क्रामण

बीजिङ: वैश्विक महामारी कोभिडले एकपल्ट फेरि चीनमा सङ्क्रामक रूप लिइरहेको छ। कोरोना सङ्क्रमणको मामिलामा बढोतरीपछि चीनको वुहानदेखि लिएर उत्तर पश्चिममा जिनिङसम्म कोभिड प्रतिबन्धहरू बढाइएको छ। जानकारी

अन्तर्राष्ट्रिय

यूक्रेनको हमलामा रूसका २३ सैनिक मारिएको र ५८ अन्य घाइते

नयाँ दिल्ली: यो हप्ता यूक्रेनको हमलामा रूसका २३ सैनिक मारिएको र ५८ अन्य घाइते भएको रूसका राष्ट्रपति ब्लादिमीर पुतिनको सहयोगी चेचन्याका नेता रमजान कादिरोवले बताएका छन्।

अन्तर्राष्ट्रिय

विज्ञहरुको चेतावनी कोरोनाको युरोपमा नयाँ लहर आउनसक्ने

कोरोना भाइरस महामारीको खतरा अझै समाप्त भएको छैन। ओमिक्रोनको नयाँ सब-भेरिएन्टको परिचयसँगै यो गेम फेरि एकपटक फेरिएको छ। चीन, इंग्ल्याण्ड, अमेरिका, एसिया र युरोपका केही देशमा

क्षेत्रीय

हामी समूहद्वारा कथाकार सन्ध्या आचार्यलाई सम्मान

खरसाङ: भारतीय नेपाली साहित्यको नारी स्रष्टा सन्ध्या आचार्यलाई एक कार्यक्रमबीच सम्मान जनाइएको छ। खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको डायरी गाउँमा रहेको तितस लेप्चा स्मृति