
रुस-युक्रेन युद्ध: पुटिनका लागि विशेष छन् रुसी सेनापति
वासिङ्टन: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमणको कमाण्ड सिरियामा रुसी अभियानका क्रममा सर्वसाधारणमाथि बमबारी गर्ने कुख्यात जनरललाई दिएका छन्। यी जनरलले युद्धको कमाण्ड पाएलगत्तै विगत पाँच

















