हैद्रनबाट शव बरामद

IMG_20221022_153950.jpg

मालदा: हैद्रनबाट एक शव फेला परेको छ। शनिबार बिहान भएको यो घटनापछि मालदा सहरको आईटीआई मोर क्षेत्रमा निकै हलचल मच्चिएको छ। खबर पाएलगत्तै अङ्ग्रेजीबजार प्रहरी र स्थानीय पार्षद प्रसेनजित घोष घटनास्थल पुगेका थिए। यद्यपी उक्त व्यक्तिको नाम भने खुल्न सकेको छैन। उमेर लगभग ३५ वर्ष। लगत्तै प्रहरीले घटनास्थलमा पुगेर शव निकालेर मालदा मेडिकल कलेज अस्पतालमा पठाएको थियो। यद्यपी ती व्यक्तिको हत्या वा आत्महत्या हो भन्ने खुल्न सकेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement