केटीमा वैज्ञानिक चेतना जगाउन पूर्व मेयरकाे पहल

SAVE_20221022_152450.jpg

सिलगढी: पूर्व मेयर अशोक भट्टाचार्यले केटीहरूमा वैज्ञानिक मानसिकता विकास गर्न विशेष पहल गरेका छन्। उनले आफ्नी स्वर्गीय पत्नी रत्न भट्टाचार्यको सम्झनामा यो महान कार्य गर्न लागेका हुन्। अशोक भट्टाचार्यकी पत्नी रत्न भट्टाचार्यको करिब एक वर्षअघि निधन भएको थियो। यस्तो अवस्थामा यही महिनाको ३० गते श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने पहल गरिएको छ। चर्चित गायिका लोपामुद्रा मित्राले संगीत दिनेछन्।

About Author

Advertisement