Day: अक्टोबर 17, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

तृणमूल कांग्रेसको ‘विजया सम्वनी’ आयोजित

मालदा: तृणमूल कांग्रेसले आइतबार राति अंग्रेजीबजार शहरमा ‘विजया सम्मेलन’ आयोजना गर्‍यो। मालदा कलेजको सभागारमा आयोजित यस कार्यक्रममा मालदा सहरका उत्कृष्ट पूजा समितिहरूलाई ‘शरद सम्मान’ले सम्मान गरिएको

क्षेत्रीय

युवकलाई कुटपिट गरी लुटपाट

मालदा: काम सकेर घर फर्किने क्रममा एक व्यक्तिले आफ्नो पैसा लुट्ने सनसनीपूर्ण घटना बाहिर आएको छ। आइतबार अबेर राति कालियाचक थानाको मदुघाट क्षेत्रमा भएको यो घटनापछि

क्षेत्रीय

मुगासङमा जिल्ला स्तरीय गाउँखाने कथा  प्रतियोगिता तथा अभिन्दन कार्यक्रम सम्पन्न

कार्बी आङलङ (असम): आज असम नेपाली साहित्य सभा मुगासङ शाखाको उद्योग, अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समितिको मार्ग निर्देशन तथा फेसबुक पेज ‘गोर्खा मञ्च’को सञ्चालनमा एक

खेलकुद

खरसाङ ब्याडमिन्टन एसोसिएसनकोबार्षिक साधारण सभा सम्पन्न

खरसाङ: खरसाङ ब्याडमिन्टन एसोसिएसनको वार्षिक साधारण सभा एसोसिएसनको खरसाङस्थित पार्क लोकेसन हलमा समितिका वरिष्ठ सदस्य रमेश राईको अध्यक्षतामा सम्पन्न भयो। संस्थाको २०२२-२४ कार्यकालको निम्ति नव कार्यकारी

खेलकुद

लक्ष्य संघ नेहुर बालासन चियाबारीको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता शुरु

खरसाङ: लक्ष्य संघ नेहुर बालासन चियाबारीद्वारा गत ८ अक्टोबर २०२२ देखि खुल्ला भलिबल प्रतियोगिता शुरु भइसकेको छ भने आइतबार सम्पन्न भएको पहिलो म्याचमा सिडर्स अनि एनबीवाइसीमाझको

क्षेत्रीय

विधायक जिम्बाद्वारा बन्द रहेको बालासन चियाबारीमा लुगा फाटाहरू वितरण

खरसाङ: २०१६ देखि बन्द अवस्थामा रहेका बालासन, धोत्रे, समरिक पानी अनि तुङसुङ चियाबारीहरुमा चिया श्रमिकहरुको अवस्थालाई बुझेर विधायक निरज जिम्बाद्वारा राहतस्वरुप दसैं अनि तिहारको निम्ति लत्ता

राष्ट्रिय

मनिष सिसोदिया मानहानि मुद्दामा भाजपा सांसद मनोज तिवारीलाई झटका

नयाँ दिल्ली: दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले दायर गरेको मानहानि मुद्दामा भाजपा सांसद मनोज तिवारीको याचिका सर्वोच्च अदालतले खारेज गरेको छ। मनोज तिवारीले ट्रायल कोर्टले आफूविरुद्ध जारी

क्षेत्रीय

टेट उत्तीर्ण उम्मेदवारलाई कांग्रेसको समर्थन

बाटो अवरुद्ध, कांग्रेसले गर्यो समर्थन, माग्यो मुख्यमन्त्रीको राजीनामा जलपाईगुडी: टेट (TET) उत्तीर्ण गरेपछि, आक्रोशित उम्मेद्वारहरू लामो समयदेखि रोजगारको माग गर्दै कोलकातामा प्रदर्शन गरिरहेका छन्। जागिर खोज्ने

क्षेत्रीय

उत्तर बङ्गाल शिक्षक संघले जग्गा मामिलामा कुलपतिलाई ज्ञापनपत्र बुझाए

सिलगढी: उत्तर बङ्गाल शिक्षक संघले सोमबार उत्तर बङ्गाल विश्वविद्यालयको शिक्षक परिषद्द्वारा, चतुराईपूर्वक उत्तर बङ्गाल विश्वविद्यालयको ५ एकड जग्गा निजी क्षेत्रलाई दिएको विषयमा, विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझायो।

क्षेत्रीय

सीबीसी, गुवाहाटीले गेजिङस्थित क्योङसा खेल मैदानमा तीनदिने आजादीको अमृत महोत्सव कार्यक्रम आयोजन गर्ने

गान्तोक: सूचना एवं प्रसारण मन्त्रालयअन्तर्गत केन्द्रीय सञ्चार कार्यालयले १९ देखि २१ अक्टोबरसम्म पश्चिम सिक्किमअन्तर्गत गेजिङस्थित क्योङसा खेल मैदानमा तीनदिने आजादीको अमृत महोत्सव कार्यक्रम आयोजन गर्नेछ। तीन

क्षेत्रीय

नग्न अवस्थामा महिलालाई कुटपिट

तीन हिरासतमा, महिलामाथि आरोप सिलगढी: समरनगर इलाकामा छिमेकमा बस्ने अर्की महिलाको लुगा फुकालेर एक महिलालाई कुटपिट गरेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। सिलगढीको चम्पासरी ग्राम पञ्चायत

क्षेत्रीय

कथाकार गणेश बराइलीकृत कथा संग्रह ‘मनोयोग’ लोकार्पण

मिरिक: ‘हाम्रो डुप्टिन’ पत्रिका परिवार अनि मिरिक साहित्य सुनौको संयुक्त आयोजनामा कथाकार गणेश बराइलीकृत कथा संग्रह ‘मनोयोग’को डुप्टिन सार्वजनिक भवनमा विधिवत रूपमा लोकार्पण गरियो। ‘हाम्रो डुप्टिन’