खरसाङको लङ्भ्यु चियाबारीको श्रमिकहरूले रहल रकम र बोनस नपाएपछि प्रबन्धक कार्यालय घेराऊ गर्दै धरणा प्रदर्शन
खरसाङ: खरसाङको लंगभ्यू चियाबारीमा त्यहाँका श्रमिकहरूलाई मालिकपक्षबाट तिनीहरूले पाउनु पर्ने गत वर्षहरूको रहल रकम अनि यस वर्षको पूजा बोनस भुक्तान नगरेको प्रतिवादमा आज पनि यहाँ झमेला