Day: सेप्टेम्बर 19, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

कोविड़ बङ्गाल: कोरोनाको १३९ नयाँ मामिला, १९० जना भए कोरोनामुक्त, १ जनाकाे मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ १३९ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले १ जनाको मृत्यु पनि भएको

नेपाल

कोविड़ नेपाल: थप ९१ जना कोरोनाले ग्रसित, १६५ जना भए निको

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ९१ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैकाे मृत्यु भएन। मन्त्रालयअनुसार हिजो

खेलकुद

डुरान्ड कपको पुरस्कार समारोहको फोटो सेसनबारे रोबिन उथप्पाले यसो भने…

पश्चिम बङ्गालका राज्यपाल ला गणेशन अय्यरले डुरान्ड कप ट्रफीको फोटोसुटको क्रममा बेंगलुरु एफसीका कप्तान सुनील छेत्रीलाई साइड राखेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि आलोचनाको सामना गर्नुपरेको

क्षेत्रीय

चेयरम्यान रिलिफ फण्ड श्रमिक भवनको निर्माण होइन तर दशैं अघि श्रमिकहरूलाई वितरण गरिनु पर्छ: अजय एडवर्ड

दार्जीलिङ: आज सम्पन्न जीटीएको सभामा जीटीए चेयरम्यान रिलिफ फण्डले सिलगढीमा श्रमिक भवन निर्माण गरिने प्रस्तावको हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले विरोध जनाएका छन्। जीटीए सभापछि पत्रकारहरूसित

क्षेत्रीय

मृत्यु प्रमाण पत्रमा डेङगुले मरेको उल्लेख नगरेपछि नर्सिङ होममा तोडफोड

सिलगढी: एउटी किशोरीको आज डेङ्गुले संक्रमित भएर मृत्य भएपछि परिवारका सदस्यहरूले क्षोभ प्रकट गरे।सिलगढी खालपाडास्थित एउटा नर्सिङ होममा तोडफोड गरे। परिवार पक्षको अभियोग अनुसार किशोरीको मृत्यु

क्षेत्रीय

एक व्यक्ति फुलबारी व्यारेजमा डुबेर निखोज, खोजी अभियान जारी

राजगञ्ज: एकजना व्यक्ति फुलबारी महानन्दा ब्यारेजमा डुबेर निखोज भएको छ। विश्वकर्मा पुजाको विसर्जनको क्रममा उनी ब्यारेजमा डुबेका हुन्।खबर लेखुन्जेलसम्म पनि तिनको कुनै पत्तो लागेको छैन। निखोज

क्षेत्रीय

विभिन्न विषयहरूमा क्रामाकपाद्वारा उप जिल्लापाललाई ज्ञापन पत्र

दार्जिलिङ: क्रामाकपा केन्द्रीय कमिटी महासचिव नर्बु लामाको नेतृत्वमा आज क्रामाकपाका सात सदस्यीय शीर्ष टोलीले विभिन्न मांगहरू लिएर जिल्लापालको अनुपस्थितिमा उप – जिल्लापाल खुर्शीद अली कादरीलाई ज्ञापन

क्षेत्रीय

जीटीए सभामा पारित गोर्खाल्याण्डको प्रस्ताव सबै निर्वाचित र मनोनित सभासदहरूले हस्ताक्षर गरी प्रधानमन्त्री, गृहमन्त्री र मुख्यमन्त्रीलाई पठाएको हुनुपर्छ: बिनय तामाङ

दार्जिलिङ: सभासद बिनय तामाङले पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीए सभाले पारित गरेको गोर्खाल्याण्डको प्रस्ताव प्रधानमंत्री नरेन्द्र मोदीलाई पठाएको हुनपर्छ भनी बताएका छन्। आज सम्पन्न जीटीए सभामा जीटीएको

क्षेत्रीय

बदमासहरुले अँध्यारोमा हमला गर्दा स्थानीय मानिसहरू घाइते

सिलगढी: रातीको अँध्यारोको फाइदा उठाएर केही बदमासहरुले स्थानीय मानिसहरूलाई धारिलो हतियारले हमला गरेको घटना प्रकाशमा आएको छ।यस घटनामा केही मानिसहरू घाइते पनि भएका छन्। यस घटना

क्षेत्रीय

अल इन्डिया नमः शुद्र विकास परिषद्-द्वारा बंगाल विभाजन गरिने कुरोको विरोधमा सिलगढीमा प्रतिवाद याली

सिलगढी: अल इन्डिया नमः शुद्र विकास परिषद् आज बंगाल विभाजनको विरोधमा सडकमा ओर्लिएको छ।सिलगढीको एयरभ्यू मोडबाट एउटा प्रतिवाद रयाली निकालेर शहरको विभिन्न पथहरूको परिक्रमा गर्दै बंगाल

क्षेत्रीय

पार्थ र अर्पितालाई फेरि ईडीद्वारा अर्को झटका

कोलकाता: प्रवर्तन निदेशालय (ईडी) ले शिक्षक भर्ती घोटालामा मामलामा पश्चिम बङ्गालका पूर्वमन्त्री पार्थ च्याटर्जी र उनका निकटका सहयोगी अर्पिता मुखर्जीको ४८.२२ करोड रुपियाँको सम्पत्ति जफत गरेको

क्षेत्रीय

उत्तरबंग विश्वविद्यालयका उप-कुलपति सुबिरेस भट्टाचार्य सीबीआईद्वारा शिक्षक नियुक्ति घोटालाको आरोपमा पक्राउ

सिलगढी: एसएससीका पूर्व चेयरम्यान तथा हाल उत्तरबंग विश्वविद्यालयका उप-कुलपति सुबिरेस भट्टाचार्यलाई सीबीआईले आज शिक्षक नियुक्ति घोटालाको आरोपमा पक्राउ गरेको छ। शिक्षक नियुक्ति घोटालामा सुबिरेस भट्टाचार्य पनि