
प्लेटिनम जुब्ली कपः कुमुदिनी होम्स च्याम्पियन
१८ सेप्टेम्बरः सरस्वती हायर सेकेण्डरी स्कूल, मंगपूको कौस्तुब जयन्तीको अवसरमा आयोजित जिल्ला स्तरीय अन्तरविद्यालय फूटबल प्रतियोगितामा कालेबुङको कुमुदिनी होम्स च्याम्पियन भयो। आइतवार मंगपू जनमैदानमा भएको म्याचमा



















