Day: सेप्टेम्बर 9, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

सेण्ट रोबर्ट्स च्यालेञ्ज ट्रफीः सेण्ट रोबर्ट्स ब्लू र सरस्वती एच.एस. स्कूल (मंगपू) विजयी

९ सेप्टेम्बरः सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को आयोजनमा सेण्ट रोबर्ट्स च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्ट शुक्रवारदेखि शुरु भयो। क्लास सेभेनसम्मका नानीहरूले हिस्सा लिने यस सेभेन

क्षेत्रीय

रत्न बहादुर गुरुङ माध्यमिक विद्यालयमा कृतज्ञता कार्यक्रम

रिनाक: रिनाक तारपिन अन्तर्गत रत्न बहादुर गुरुङ सरकारी माध्यमिक विद्यालयमा वर्ष २०२१-२२ कक्षा १० का विद्यार्थीहरूका निम्ति एक कृतज्ञता कार्यक्रमको आयोजना गरियो। विद्यालय भवनमा बिहीबार आयोजित

क्षेत्रीय

नरबहादुर भण्डारी डिग्री कलेजमा वल्ड सुसाइड प्रिभेन्सन डे-पालन

गान्तोक: राज्यको परिवार एव परिवार कल्याण विभाग र साथीको संयुक्त पहलमा राष्ट्रीय मानसिक स्वास्थ्य कार्यक्रम अन्तर्गत वल्ड सुसाइड प्रिभेन्सन डे- पालन गरियो। तादोङस्थित नर बहादुर भण्डारी

क्षेत्रीय

मन्त्री शर्माले गरे गेजिङ-बर्मेक निर्वाचन क्षेत्रको दुग्ध उत्पादन केन्द्रको निरीक्षण

गान्तोक: राज्यका कृषि, वागवानी, पशुपालन तथा पशु चिकित्सा विभाग‌का मन्त्री लोकनाथ शर्माले केही दिनदेखि यता राज्यव्यापी दुध उत्पादन सहकारी संस्थाहरूको निरीक्षण गरिरहेका छन्। यसै क्रममा आज

क्षेत्रीय

नदीमा डुबेर मृत्यु

कालचिनी: गाई चराउन भनी कालचिनी ब्लकको निमती इलाकामा गएका एकजना व्यक्तिको नदीमा डुबेर मृत्यु भएको छ। मृतक व्यक्ति ५६ वर्षीय कुमार छेत्रीको रूपमा चिन्हित गरिएको छ।प्राप्त

क्षेत्रीय

पाङ ल्हाबसोल पर्वको अवसरमा सिक्किमका राज्यपालद्वारा सुभकामना

गान्तोक: पाङ ल्हाबसोल पर्वको अवसरमा सिक्किमका राज्यपाल गंगा प्रसादले सिक्किमवासीहरूलाई न्यानो अभिवादन व्यक्त गरेका छन्।राज्यपालले आज जारी आफ्नो सन्देशमा पाङ ल्हाबसोल वार्षिक रूपमा मनाइने सिक्किमको एउटा

राष्ट्रिय

घुसपैठ गरेको समय बंगलादेशी नागरिक हिरासतमा

नयाँ दिल्ली: दक्षिण बंगाल सीमान्त अन्तर्गत बीएसएफ ६८औं बटालियनको सीमा चौकी रनघाटका मुस्तैद जवानहरूले ठोस सूचनाको आधारमा एक व्यक्तिलाई भारतीय सीमामा घुसपैठ गरेको समय हिरासतमा लिए।

राष्ट्रिय

१०-१२ सेप्टेम्बरको विदेश मन्त्री डा. एस जयशंकरले सउदी अरबको यात्रा गर्ने

नयाँ दिल्ली: १०-१२ सेप्टेम्बरको दिन विदेश मन्त्री डा. एस जयशंकरले सउदी अरबको आधिकारिक यात्रा गर्ने छन्। भारतको विदेश मन्त्रीको रूपमा यो उनको पहिलो सउदी यात्रा हुनेछ।

क्षेत्रीय

पाङ ल्हाबसोल पर्वको मुख्यमन्त्रीद्वारा बधाई

गान्तोक: पाङ ल्हाबसोल पर्वको शुभ अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यवासीहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।मुख्यमन्त्रीले आज जारी आफ्नो सन्देशमा पाङ ल्हाबसोल पर्व सिक्किमेहरूको एकता

क्षेत्रीय

दिल्लीको जन्तर-मन्तरमा धारा ३७१ एफ निरस्त गर्नुपर्ने माग, सिक्किममा हलचल

नयाँ दिल्ली: राष्ट्रिय राजधानी दिल्लीको जन्तर-मन्तरमा दुईजना व्यक्तिले सिक्किमलाई प्राप्त संविधानको विशेष प्रावधान धारा ३७१एफ निरस्त गर्नु पर्छ भन्ने माग गर्दै उठाएको आवाजले सिक्किममा निकै हलचल

क्षेत्रीय

राज्यका ग्लावाहरूको पक्षमा मर्न, जेल जान र कोर्ट धाउन तयार: जोएल गुरूङ

गान्तोक: जोएल गुरूङले राज्यका ग्वालाहरूले झेल्न परिरहेका समस्याहरूतिर सम्बन्धित निकायको ध्यान आकर्षित गराउॅंदा आफुहरू विरूद्ध लिगल नोटिस जारी गरिएको बताएका छन्। सम्बन्धित निकायहरूले समस्या समाधान गर्न

खेलकुद

देउराली संघ नक्आउट फूटबलः एमएम तराईको रोमाञ्चक जीत

९ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजित देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- मा शुक्रवार एमएम तराई-ले रोमाञ्चक जीत हासिल गऱ्यो। रंगमोहन