रत्न बहादुर गुरुङ माध्यमिक विद्यालयमा कृतज्ञता कार्यक्रम

IMG-20220909-WA0176.jpg

रिनाक: रिनाक तारपिन अन्तर्गत रत्न बहादुर गुरुङ सरकारी माध्यमिक विद्यालयमा वर्ष २०२१-२२ कक्षा १० का विद्यार्थीहरूका निम्ति एक कृतज्ञता कार्यक्रमको आयोजना गरियो। विद्यालय भवनमा बिहीबार आयोजित यस कार्यक्रममा सिक्किमका एक वरिष्ठ पत्रकार तथा प्रेस क्लब अफ सिक्किमका पूर्व अध्यक्ष जोसेफ लेप्चा मुख्य अतिथिको रूपमा उपस्थित थिए भने विद्यालयकी प्रधानाध्यापिका, शिक्षक-शिक्षिका, कक्षा १० सकेका विद्यार्थीहरूसहित अन्यको समागम रहेको थियो।

यस अवसरमा मुख्य अतिथि साथै अतिथिरूपमा उपस्थित जोसेफ लेप्चाले विद्यार्थीहरूलाई उत्प्रेरित गर्दै लागू पदार्थ दुर्वेसनिले क्यारियरमाथि पार्ने प्रभावमाथि अवगत गराउँदै उनले अन्तर्राष्ट्रिय साक्षरता दिवसमाथि पनि प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement