Day: अगस्ट 28, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

हेमिल्टनगञ्जमा पाँचौँ एनबी ओपन कराटे च्याम्पियनसिप सम्पन्न

कालचिनी: हेमिल्टनगञ्ज स्थित कम्युनिटी हलमा आइतबार दुई दिवसीय पाँचौँ एनबी ओपन कराटे च्याम्पियनसिप खेल सम्पन्न भएको जानकारी अलिपुरद्वार स्पोर्ट्स कराटे एसोसिएशनका स्यान्सी प्रशिक्षक देवब्रत नन्दीले दिएका

कोविड़ सिक्किम: कोरोनाको २१ नयाँ मामिला, ३८ जना भए कोरोनामुक्त

गान्तोक: राज्यमा आज २१ जना कोरोना संक्रमित रोगी फेला परेको र ३८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।

यूपीएससी परीक्षा उत्तीर्ण रोहित साहलाई शुभकामना

कालचिनी: हेमिल्टनगञ्ज निवासी रोहित साहले हालै यूपीएससी परीक्षा उत्तीर्ण गरेको चर्चाले तिनलाई शुभाकामना दिनेहरुको होड़ लागिरहेको क्रममा आइतबार कालचिनी र हेमिल्टनगञ्ज साथै जयगाउँ क्षेत्रका समाजसेवीहरुले रोहित

रोटारेक्ट क्लब साउथफिल्ड कलेजको नयाँ समिति गठन

दार्जिलिङ: दार्जिलिङको साउथफिल्ड कलेजको रोटारेक्ट क्लबको नयाँ समितिको सञ्चालन अनि शपथ ग्रहणको निम्ति एउटा सभाको आयोजना भयो। यस कार्यक्रममा प्रमुख अतिथि कलेजका प्राचार्य डा अनुराधा राई

बङ्ग्लादेशबाट भारत आएका दुईजना बङ्ग्लादेशी नागरिकको पासपोर्ट हराएपछि परे विपदमा

राजगञ्ज: दुईजना बङ्ग्लादेशी नागरिक जो बंगलादेशबाट भारत आएका थिए। तर उनीहरुले आफ्नो पासपोर्ट हराइ पठाए।यस्तो विपदमा तिनीहरु परेका छन्। ती दुई नागरिकले हाल फुलबारीमा आफन्तको घरमा

चियाबारीको सङ्घर्षमय जीवनलाई लिएर ९ सेप्टेम्बरदेखि आउँदैछ ‘सम्झना बिर्सना’

पहिलो चरणमा दार्जीलिङ, कालेबुङ, खरसाङ, सिलगढी, डुवर्सको मालबजार र सिक्किमका सिनेमा घरहरुमा प्रदर्शन हुनेछ टीआरआई समाचार        खरसाङ: वर्तमान समयका नेपालका जल्दाबल्दा सर्वाधिक लोकप्रिय नायिका पूजा

गोरामुमो पोख्रेबुङ नागरी समष्टिको उपाध्यक्षको रुपमा उदय प्रधान चयनित

पोख्रेबुङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पोख्रेबुङ नागरी समष्टिको आज एउटा जरूरी सभा सम्पन्न भयो। उक्त सभामा समष्टि कमिटीको रिक्त रहेको उपाध्यक्ष पदमा साङमा शाखाबाट उदय प्रधानलाई

मङपूको टीमले पनि मंग्पु गोल्डकप टुर्नामेन्टमा अंश ग्रहण गर्ने

मङपू: प्रति वर्ष झैं यस वर्ष पनि मङपु युथ क्लबको तत्वावधानमा गोल्डकप फुटबल टुर्नामेन्ट स्थानीय जनमैदानमा आगामी १० अक्टोबरदेखि सम्पन्न हुने भएको छ। यस गोल्डकप फुटबल

सिटोङमा हाम्रो पार्टीको सभा अनि सिटोङ लाठपञ्जार समष्टी स्तरीय कमिटी गठन

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङको सिन्कोना बगान गण्टी डाँडामा अवस्थित सार्वजनिक भवनमा हाम्रो पार्टीको सांगठनिक सभा सम्पन्न भएको छ। उक्त कार्यक्रमको सभापतित्व शीतल राईले गरेका थिए

बस अनि चित्र बनाउ कार्यक्रम

वीरपाडा: आज माक्रापाडा त्रिवेणी संघको आयोजनामा माक्रापाडामा “बस अनि चित्र बनाउ “ कार्यक्रम सम्पन्न भयो। जहाँ विभिन्न स्कूलमा अध्यानरत अनेकौं साना-साना बाल बालिकाहरूले उत्साहका साथ भाग

नवदीप युउथ् क्लबको १८औं स्थापना दिवससितै सम्बर्ध्दना कार्यक्रम सम्पन्न

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीमा नवदीप युउथ् क्लबको १८औं स्थापना दिवस पालन गरिएको छ। सन् २००४ मा स्थापना भएको नवदीप युउथ् क्लबको १८औं स्थापना दिवस

देवकुमार खाती स्मृति नक्आउट फूटबलः मेचे बस्ती फाइनलमा

२८ अगस्त: बन्दाखेती स्पोर्टिंग क्लब, लंगभ्यूको तत्त्वावधानमा आयोजित देवकुमार खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा मेचे बस्तीले जीत हासिल गऱ्यो। लंगभ्यू बन्दाखेती