Day: अगस्ट 22, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

गोरामुमोद्वारा दार्जिलिङ र कालेबुङमा २२ अगस्त एकर्ड डे पालन गर्दै पोस्टरिङ

दार्जिलिङ: आज गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीद्वारा गोर्खा एकर्डको दिन पालन गरेका छन्। २२ अगस्त १९८८ को दिन गोर्खाहरुका लागि एेतिहासिक दिन हो कारण गोर्खाहरुले किपट पाएको

क्षेत्रीय

बिकिनी विवाद: जेभियरका उपकुलपतिकले भने, ‘कसैलाई राजीनामा दिन बाध्य पारिएको छैन’

कोलकाता: सेन्ट जेभियर युनिभर्सिटीका एक प्रोफेसरले बिकिनी लगाएको तस्वीर इन्स्टाग्राममा पोस्ट गरेको कारण राजीनामा दिन बाध्य भएका छन्। यी आरोपहरू बाहिर आएपछि सामाजिक सञ्जालमा यो विषयलाई

अन्तर्राष्ट्रिय

बढ्दो कोरोनाका कारण चीनद्वारा नेपाल छेउछाउमा लकडाउन

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चीनले नेपाल (चीन–नेपाल सीमा) छेउछाउका क्षेत्रमा लकडाउन गरेको छ। यस कारबाहीअन्तर्गत नेपालसँग जोडिएका रसुवागढी र तातोपानी नाका सिल गरिएको छ। जसका

क्षेत्रीय

निर्धारित समयभन्दा एक दिनअघि आवाजाहीको लागि खोलियो बालसन ब्रिज

सिलगढी: निर्धारित समयभन्दा एकदिन अघि बालसन ब्रिज आवाजाहीको लागि खोलिदिएको छ। आज बालसन ब्रिजमा आवाजाही शुरू गर्न अघि कमिश्नर गौरव शर्मा र मेयर गौतम देवले उक्त

खेलकुद

मिरिकको फुवागढीमा अन्तर विद्यालय भलिवल टुर्नामेन्ट शुरु

मिरिक: फुवागढी उच्चत्तर माध्यमिक विद्यालय अनि लेस्टस् गो फाउन्डेसन फुवागढी ब्राञ्चको संयुक्त अायोजनामा इन्टर स्कूल भलिबल ट्रुनामेण्ट अाजदेखि शुरु भएको छ। मिरिक पुलिस थानाका पीएसअाई दिपक

क्षेत्रीय

पञ्चायत चुनावको लागि तयार बस्ने एडवर्डले पार्टी कार्यकर्ताहरूलाई दिए निर्देश

प्रबन्धन समितिको चुनावमा वाचा गरेका विषयहरू पूरा गर्नेछौं: एडवर्ड दार्जीलिङ: पञ्चायत चुनावको लागि तयार बस्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले पार्टी कार्यकर्ताहरूलाई निर्देश दिएका छन्। शहरको

क्षेत्रीय

क्रामाकपा मिरिक आञ्चलिक समितिद्वारा मुख्यमन्त्रीलाई मिरिक खण्ड विकास अधिकारीमार्फत् ज्ञापन

मिरिक: क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी मिरिक आञ्चलिक समितिले पश्चिम बंगालको मुख्यमन्त्रीलाई मिरिक खण्ड विकास अधिकारीमार्फत् आज ज्ञापन सुम्पिएका छन्। उक्त ज्ञापन दिने टोलीमा केन्द्रीय सह सचिव

साहित्य/कला

पुस्तक चर्चा कार्यक्रममा भुटान गजल मञ्चको नयाँ कार्य समिति गठन

अमेरिकाबाट : भुटान गजल मञ्चद्वारा आयोजित ‘रचना वाचन तथा पुस्तक चर्चा’ कार्यक्रम सँगसँगै भुटान गजल मञ्चको तदर्थ समिति विघटन गरी नयाँ कार्य समितिको गठन गरिएको छ।

क्षेत्रीय

प्रज्ञा साझा मञ्चद्वारा भाषा संग्रामी बुद्धिमान प्रधान बमपलाई सम्बर्ध्दना

खरसाङ: नेपाली भाषा संग्रामी बुद्धिमान प्रधान बमपलाई खरसाङको नवगठित संस्था प्रज्ञा साझा मञ्चले यहाँको गोर्खा जनपुस्तकालयमा एक कार्यक्रमको आयोजना गरेर सम्वर्द्धना जनाइयो। मञ्चको सभापति रमेश थापाको

क्षेत्रीय

जंगपाना चियाबारीमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

खरसाङ: खरसाङ महकुमा अन्तर्गत महानदीदेखि केही पर रहेको जंगपाना चियाबारीमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। जंगपाना चियाबारीको तीनवटा संस्थाहरू प्रगति संघ, जागृति परिवार र

क्षेत्रीय

निर्वाचित सभासद कल्पना प्रधान र मनोनित सभासद प्रमाण रसाईलीले सम्बर्ध्दना

खरसाङ: खरसाङको पंखाबारी लङ्भ्यु अम्बटे समष्टिको कार्यकारी सभासद कल्पना प्रधान एंव मनोनीत सभासद प्रणाम रसाइलीलाई लंङ्भ्यु केराबारी सार्वजनिक भवनमा सम्बर्द्धना जनाइएको छ। भीम थापाको सभापतित्वमा सम्पन्न

नेपाल

कोविड़ नेपाल: थप ६५८ जना कोरोनाले ग्रसित, ४५६ जना भए निको, १ जनाकाे मृत्यु

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ६५८ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज १ जनाको मृत्यु पनि भएकाे