
मक्का मस्जिदका पूर्व इमामले टी-सर्ट लगाएर हार्ले डेभिडसन बाइक चलाएपछि अरब जगतमा मच्चियो हङ्गामा
रियाद: साउदी अरेबियाको ग्रान्ड मस्जिदका पूर्व इमाम शेख अदेल अल-कलबानीको भिडियो बढ्दो सेयर भइरहेको छ। यो भिडियोमा उनले टिसर्ट लगाएका छन्। उनी पश्चिमी सभ्यताको लुगा लगाएर