Day: जुलाई 14, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

शहीद कप फूटबलः मानजिंग फूटबल एकाडमी क्वार्टर फाइनलमा

१४ जुलाईः माल बस्ती युथ (गोरुबथान)-को तत्त्वावधानमा आयोजित शहीद कप नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा मानजिंग फूटबल एकाडमीले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। माल बस्ती खेल मैदानमा जारी

क्षेत्रीय

सप्ताहव्यापी वन महोत्सवको पहिलो दिन बस अनि चित्र बनाउ प्रतियोगिता सम्पन्न

गोरुबथान: राज्यव्यापी वनमहोत्सव आज १४ जुलाईदेखि २० जुलाईसम्म सम्पन्न हुनेछ। कालेबुङ बन बिभागको तत्वाधानमा सप्ताहव्यापी कार्यक्रमहरु समपन्न हुनेछ। आज नेउरा रेन्ज,चेल रेन्ज, सामसिङ रेन्ज,नोम रेन्ज,जलढक्का रेन्जका

मार्शल आर्टको नाममा हतियार प्रशिक्षण शिविरहरू चलाएको आरोपमा २ जना पक्राउ

पटना: बिहार पुलिसले पटना जिल्लाबाट दुई आतङ्ककारीलाई पक्राउ गरेको छ। पुलिसका अनुसार दुवै आतङ्ककारी राष्ट्रविरोधी गतिविधिमा संलग्न रहेको र विशेष समुदायका मानिसहरूलाई आतंकवादी तालिम दिने काम

क्षेत्रीय

कोविड़ सिक्किम: आज कोरोनाको ७० नयाँ मामिला, २० जना भए कोरोनामुक्त, १ जनाको मृत्यु भएन

गान्तोक: राज्यमा दिन प्रतिदिन कोरोनाको मामिलामा वृद्धि भइरहेको छ। आज राज्यमा कोरोनाको ७० वटा नयाँ मामिला अघि आएको र २० जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य

करियर/रोजगार

अड्डा२४७ द्वारा भर्नाकुलर टेस्ट-प्रेपलाई सुदृढ पार्न असममा आफ्ना सेवाहरू विस्तार

यो प्रक्षेपण कम्पनीको पहिलो किफायती स्थानीय भाषा शिक्षा प्रदान गर्ने दृष्टिकोण अनुरूप छ गुवाहाटी: अड्डा२४७ (adda२४७) भारतको सबैभन्दा ठूलो स्थानीय भाषा परीक्षण-तयारी प्लेटफर्मले आफ्नो भर्खरको दुई

क्षेत्रीय

शिक्षक नियुक्ति मामलामा सीबीआईद्वारा केरकार   

कोलकाता: स्कूल सेवा आयोग (एसएससी) को माध्यमले शिक्षकहरूको नियुक्तिमा धाँधलीको जाँच गरिरहेको केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) को समनमा शिक्षा सचिव मनीष जैन केरकारको निम्ति पुगेका छन्।

प्राविधि/विज्ञान

नारायणा सुपरस्पेशलिटी अस्पताल, हावडाले एक वर्षमा पूरा गर्‍यो १०० रोबोटिक शल्यक्रिया

कोलकाता: नारायणा सुपरस्पेशलिटी अस्पताल हावडाले चिकित्सा क्षेत्रमा नयाँ इतिहास रचेको छ। वास्तवमा अस्पतालले एक वर्षभित्रै चौथो पुस्ताको दा भिन्ची प्रविधिको सहयोगमा १०० रोबोटिक शल्यक्रिया सफलतापूर्वक सम्पन्न

क्षेत्रीय

दार्जिलिङ २३ नम्बर वार्ड भागोप्रमोका कार्यकर्ताहरूले समाए हाम्रो पार्टीका झण्डा

दार्जिलिङ: दार्जिलिङ वार्ड नम्बर २३ का क्षेत्रीय कार्यकर्ता अनि नेतृत्वहरूले हाम्रो पार्टीका झण्डा समाए। सामेल हुनेहरूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नेतृत्वहरूले भेदभाव गरेको आरोप लगाउँदै हाम्रो

खेलकुद

गोर्खा शहीद च्यालेञ्ज फूटबलः भूमिपुत्र एफसी-को एकतर्फी जीत

१४ जुलाईः मिक्स-अप् सेभेन, बुद्ध ग्राम (खरसाङ)-को तत्त्वावधानमा आयोजित पहिलो गोर्खा शहीद च्यालेञ्ज ट्रफी सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टमा भूमिपुत्र एफसी मतिगढ़ाले क्वार्टर फाइनलमा स्थान

क्षेत्रीय

कोविड़ बङ्गाल: नयाँ संक्रमण बढ्दै

आज कोरोनाको ३,०२९ नयाँ मामिला, १,६६४ जना भए कोरोनामुक्त, ५ जनाको मृत्यु कोलकाता: पश्चिम बङ्गालमा कोरोना संक्रमण बढ्न थालेको छ। राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा

क्षेत्रीय

अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समितिअन्तर्गत सबै शाखाहरूमा भानु जयन्ती पालन  सम्पन्न

डिखलेम: असम नेपाली साहित्य सभा पश्चिम कार्बी आङलङ जिल्ला समितिको सल्लाह अनुसार नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिनको पावन अवसरमा १३ जुलाईमा पश्चिम कार्बी आङलङ जिल्लाको

क्षेत्रीय

सिलगढी देवकोटा संघद्वारा २०८औं भानु जयन्तीसितै रामकृष्ण शर्मा अनि नगेन्द्रमणि प्रधान जन्म-शतवार्षिकी पालन 

सिलगढी: सिलगढी देवकोटा संघद्वारा २०८औं भानु जयन्ती  संघकै प्रेक्षागृहमा भव्य समारोहबिच मनाउँदै समालोचक रामकृष्ण शर्मा अनि भाषा सहित्यका कर्मठ व्यक्तित्व नगेन्द्रमणि प्रधानको जन्म-शतवार्षिकी पनि यसै अवसरमा