Day: जुलाई 11, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

कोरोनाबारे मानिसहरूलाई स्वंयसेवी संस्थाद्वारा जागरुक

सिलगढी: राज्यमा कोरोनाको प्रकोप फेरि बिस्तारै बिस्तारै बढिरहेछ। सिलगढी स्टुडेन्ट्स सोसाइटी आज सर्वसाधारणलाई यसबारे जागरुक गराइ रहेका छन्। सिलगढी जिल्ला अस्पतालमा उपचारको निम्ति आएका रोगीका सदस्यगणलाई

क्षेत्रीय

तृणमूल छात्रा परिषद द्वारा हाँसीमारा चौपतिमा पथसभा

कालचिनी: आगामी २१ जुलाईको दिन कलकत्ताको धर्मतलामा सम्पन्न हुने शहीद दिवसलाई केन्द्र गर्दै तथा आगामी १२ जुलाईको दिन धुपगढीमा तृणमूल सांसद तथा एआईटीसीका महासचिव अभिषेक ब्यानर्जीको

राष्ट्रिय

९४ वर्षीया भगवानी देवीले विश्व मास्टर्स एथलेटिक्स च्याम्पियनसिपमा जितिन् स्वर्ण पदक

नयाँ दिल्ली: भारतीय युवाहरूले विश्वभर खेलकुद प्रतियोगिताहरूमा आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्। अब ९४ वर्षीया भगवानी देवीले विश्व मास्टर्स एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेर जेष्ठ नागरिक

राष्ट्रिय

२६औँ जन्मदिन मनाउन नपाई जङ्गल राजाको मृत्यु

कालचिनी: उमेरले ठ्याक्कै २५ साल १० महीना १८ दिन पुगेको रोयल बेङ्गल टाइगरको आज निधन भएकोले सम्पूर्ण बन विभागमा शोकको लहर छाएको छ। अलिपुरद्वार जिल्लाको जल्दापाड़ा

क्षेत्रीय

नदीयाको कालीगञ्ज क्षेत्रमा निर्मम हत्या

नदीया: नदीयाको कालीगञ्ज पुलिस थानाअन्तर्गत कालीगञ्ज–छापरा सडकबाट सोमबार पलासीको आरियाडांगाका ३५ वर्षीय रामप्रसाद हाजराको शव यौनांग काटिएको र गोली प्रहार गरेको अवस्थामा फेला परेको छ। उनी

क्षेत्रीय

चुवापाड़ा हिन्दी हाइस्कूलमा बाल विवाह निषेधमाथि सचेतना कार्यक्रम

कालचिनी: बाल विवाह जस्तो कुप्रथाको चलन अहिले पनि डुवर्सको कतिपय गाउँघरहरूमा छद्मभेषमा चल्दै आइरहेको घटना प्रकासमा आइरहेको र यसलाई सचेतना मार्फत निर्मूल पार्न सभ्य समाज अघि

क्षेत्रीय

जामुगढीमा कविता वाचन कार्यशाला, पुस्तक विमोचन साथै पुरस्कार अलङ्करण समारोह सम्पन्न

जामुगढी (असम): गत १० जुलाईको दिन असमको शोणितपुर जिल्लाको जामुगढीमा इन्द्रेनी प्रकाशन, असम तथा देउराली साहित्य- सामाजिक मञ्चको संयुक्त पहलमा एक भव्य कार्यक्रममा ६ वटा पुस्तक

क्षेत्रीय

कोविड़ बङ्गाल: आज कोरोनाको १,९१५ नयाँ मामिला, ९६७ जना भए कोरोनामुक्त, ३ जनाको मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा कोरोना संक्रमण बढ्न थालेको छ। राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ १,९१५ नयाँ मामिला अघि आएको छ भने आज

क्षेत्रीय

मुख्यमन्त्रीप्रति तृणमूल ट्रेड युनियनको पक्षबाट आभार व्यक्त

खरसाङ: विदेशमा युरो र डलरमा बिक्री हुने चिया, दार्जीलिङको टोय ट्रेनभन्दा पुरानो चिया उद्योग, ती चिया बगानभित्र आफ्नो जीवन व्यतित गर्दै आउने चिया श्रमिकहरूले भोग्दै आएको

खेलकुद

ब्ल्याक बेल्ट खेलाड़ी तथा रिनाक रूङदुङ निवासी निश्चल मुखियालाई सम्वर्द्धना

रिनक: पश्चिम बङ्गालको बागडोगरा कदमतालास्थित टाइनी टोट्स स्कूल परिसरमा १० जुलाईको दिन आयोजित विशेष कराँते शिविर एवं प्रशिक्षणसहित शिटो-रियो बेल्ट ग्रेडिङको अवसरमा सेल्फ डिफेन्स शिटो-रियो कराँते

क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाको मामिला बढ्दै

कोरोनाको ३८ नयाँ मामिला, ८ जना भए कोरोनामुक्त, १ संक्रमितको मृत्यु गान्तोक: राज्यमा दिन प्रतिदिन कोरोनाको मामिलामा वृद्धि भइरहेको छ। आज राज्यमा कोरोनाको २९ वटा नयाँ मामिला

क्षेत्रीय

हाँसखालीको दुष्कर्म काण्ड बारे भाजपा नेत्री अग्निमित्रा पलको भनाइ

कोलकाता: नदिया जिल्लाको हांसखालीमा सामूहिक दुष्कर्मपछि ज्यान गुमाउने १४ वर्षीया किशोरीलाई लिएर भाजपाले मुख्यमन्त्री ममता ब्यानर्जीलाई सुझाव दिएको छ। सोमबार भाजपा नेता अग्निमित्रा पलले फेसबुक पोस्टमा