Day: जुलाई 10, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाको २९ नयाँ मामिला, ११ जना भए कोरोनामुक्त

गान्तोक: राज्यमा दिन प्रतिदिन कोरोनाको मामिलामा वृद्धि भइरहेको छ। आज राज्यमा कोरोनाको २९ वटा नयाँ मामिला अघि आएको र ११ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य

गोर्खा भूतपूर्व सैनिक अर्ध सैनिक संगठन सिलगढी डिभिजनका शहीदहरूप्रति श्रद्धाञ्जली कार्यक्रम  

सिलगढी:  ‘मणिपुरमा हालैमा भएको पैह्रोमा परि हाम्रा जातिका धेरै सैनिकहरुले ज्यान गुमाए तर कुनै राष्ट्रिय च्यानलले प्रसारण नगरेकोमा हामी मर्माहत बनेको छौं,’ गोर्खा भूतपूर्व सैनिक अर्ध

क्षेत्रीय

तृणमूलबाट भाजपामा सामेल

कालचिनी: भाजपाले आफ्नो संगठनलाई बलियो पार्दै लैजाने क्रममा आज कालचिनी खण्डको गारोपाड़ा ग्राम पञ्चायतको गङ्गुटिया चियाबारीबाट ३० परिवारले तृणमूल त्याग्दै भाजपामा सामेल भएको जनाएका छन्। आज

क्षेत्रीय

भानु जयन्ती समारोहको अन्तिम तयारी

कालचिनी: आगामी १३ जुलाईको दिन आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्म जयन्ती समारोह यसपाली भारत भोटाङ सिमान्त जयगाउँको खोक्ला बस्ती स्थित गोर्खा भवनमा भानु जयन्ती अभ्यर्थना समिति

क्षेत्रीय

छिमेकी देश नेपालको पशुपतिनाथको मन्दिरको ढाँचामा एक मन्दिर निर्माण

सिलगढी: पशुपतिनाथ छिमेकी देश नेपालको विश्वप्रसिद्ध मन्दिर हो। यसै मन्दिरको ढाँचामा सिलगढीमा पनि पशुपतिनाथको मन्दिर निर्माण कार्य भइरहेको छ। सिलगढी नगरनिगम ४२ नम्बर वार्डको सरोजिनी पल्ली

तृणमूल श्रमिक संगठनका दुई गुटबीच झगडा हुँदा सातजना घाइते

सिलगढी: आज दुई गुटमाझ सिलगढीको रेगुलेटेड मार्केटमा झगडा भएको खबर छ। तृणमूल कङ्ग्रेसका श्रमिक संगठनका दुई गुटबीच हिंस्रक झडप हुँदा कम्तिमा सातजना घाइते भएको छ।घटनाको खबर

खेलकुद

इण्डिपेण्डेन्स डे फूटबलः यूबीएफसी र लोवर सीडर्स युनाइटेड विजयी

१० जुलाईः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबलअन्तर्गत आइतवार दुईवटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा आज भएको पहिलो म्याचमा

क्षेत्रीय

सांसद महुआ मोइत्राको जवाफी हमला

कोलकाता: तृणमूल कांग्रेसकी लोकसभा सांसद महुआ मोइत्राले माँ कालीको बारेमा गरेको टिप्पणीलाई लिएर राजनीतिक विवाद रोकिएको छैन। भाजपा र टीएमसीले एकअर्कालाई निशाना बनाएका छन्। यसैबीच, आइतबार

क्षेत्रीय

खरसाङको पूर्व शिक्षक जेबी राईको निधन

खरसाङ: खरसाङको एक पूर्व शिक्षकको निधन भएको छ। खरसाङको पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयका भूतपूर्व शिक्षक जेबी राईको आज निधन भएको छ। रगतमा संक्रमण भएको कारण खरसाङ

क्षेत्रीय

खरसाङको चिमनीमा मणिपुरको पैह्रोमा परेर शहीद बनेका जवानहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै मैनबत्ती रैली

खरसाङ: खरसाङको २८ नम्बर खरसाङ देवराली समष्टि अन्तर्गत अप्पर र लोवर चिमनीका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताहरूले मणिपुरमा भएको पैह्रोमा परेर ज्यान गुमाएका जवानहरूलाई श्रध्दाञ्जली अर्पण

क्षेत्रीय

नव प्रगति युवा संघ अमृत बस्ती गाड़ीधुराद्वारा स्थापना दिवस पालन

खरसाङ: नव प्रगति युवा संघ अमृत बस्ती, गाड़ीधुराद्वारा संघको प्रेक्षागृहमा पहिलो वार्षिक स्थापना दिवस समारोह संघका अध्यक्ष धुर्व प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न गरियो। कार्यक्रममा प्रमुख अतिथि

क्षेत्रीय

ब्राउन शुगरको साथमा दुईजना पक्राउ

सिलगढ़ी। नक्सलबाड़ी पुलिसले १० ग्राम ब्राउन शुगरको साथ खालपाड़ा निवासी सन्नू सिंह (२६) र पूर्ण लाल सिंह (३९)लाई बिहानै खालपाड़ा क्षेत्रबाट पक्राउ गरेको छ। पुलिस अनुसार,