
धुपगड़ीमा सम्पन्न हुने शहीद दिवसलाई केन्द्र गरेर १५ जुलाईको दिन बाइक ऱ्याली गरिने
कालचिनी: आगामी २१ जुलाईको दिन तृणमूलद्वारा शहीद दिवस अनि धुपगड़ीमा तृणमूल महासचिव अभिषेक ब्यानर्जीको आगमनलाई केन्द्र गरेर टीएमसीपीले प्रत्येक बुथ र अञ्चलहरूमा सभा गर्दै हिँड़िरहेको क्रममा