
दुर्गम आदमा पहाड़को निम्ति कृषि बन्धु स्पेशल क्याम्प डुवर्सकन्यामा
कालचिनी: कालचिनी खण्डको दुर्गम बक्साद्वार पहाड़को अझै दुर्गम आदमा बनबस्ती पहाड़को बासिन्दाहरूको निम्ति आज अलिपुरद्वार जिल्ला प्रशासनिक भवन डुवर्सकन्यामा कृषक बन्धु स्पेशल क्याम्प सम्पन्न भएको जानकारी