कोलकाता पुलिसद्वारा नुपुर शर्माविरुद्ध लुकआउट नोटिस जारी

Nupur-Sharma-1-1

कोलकाता: पैगम्बर मोहम्मदको बारेमा कथित टिप्पणीको लागि कोलकाता पुलिसले नुपुर शर्माविरुद्ध लुक आउट नोटिस जारी गरेको खबर आएको छ। यसअघि कोलकाता पुलिसले नुपुर शर्मालाई हाजिर हुन बोलाएको थियो जसमा उनले केही हप्ताको समय मागेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement