Day: जुन 21, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

कालेबुङका विभिन्न स्थानमा अन्तर्राष्ट्रिय योग दिवस भब्यतासङ पालन

कालेबुङ। स्वाधीनताको ७५ बर्ष अमृत महोत्सव कालेबुङ जिल्ला समिति द्वारा आज अन्तर्राष्ट्रिय योग दिवस गुरुबथान स्थित युद्धवीर उच्चतर पाठशाला, केन्द्रिय बिद्यालय, अलगडा उच्चतर पाठाशाला, कुमुदिनी बिद्यालय,

क्षेत्रीय

नेहरू युवा केन्द्र, गान्तोकले अन्तरराष्ट्रिय योग दिवस पालन

गान्तोक। नेहरू युवा केन्द्र, गान्तोकले मिडल स्यारी सरकारी स्कूलमा अन्तरराष्ट्रिय योग दिवस पालन गरे। यस अवसरमा गान्तोकका एनवाईभी, युथ क्लबका सदस्यहरूका साथमा विद्यार्थीहरूले सहभागिता जनाए। यस

क्षेत्रीय

आईटीबीपी १३औं वाहिनी मुख्यालयमा ‘आठौं अन्तरराष्ट्रिय योग दिवस २०२२’ पालन

गान्तोक। भारत तिब्बत सीमा पुलिस बल(आईटीबीपी)को लिङदुमस्थित १३औं वाहिनी मुख्यालयमा ‘आठौं अन्तरराष्ट्रिय योग दिवस २०२२’ पालन गरियो। यस अवसरमा १३औं वाहिनीका सेनानी चन्दनसिंह भण्डारी, प्रमुख संरक्षक

राष्ट्रिय

१ जुलाईदेखि दिल्लीमा प्लाष्टिकका १९ वस्तुमा प्रतिबन्ध, आदेश नमान्नेलाई कारबाही गरिने

नयाँ दिल्ली: दिल्ली सरकारको वातावरण विभागले एकल प्रयोग प्लास्टिक (एसयूपी) बाट बनेका १९ उत्पादनहरूमा प्रतिबन्ध लागू गर्न जुलाई १ देखि अभियान शुरु गर्नेछ। साथै यो आदेश

क्षेत्रीय

सोरेङमा आठौं अन्तरराष्ट्रिय योगा दिवस पालन

सोरेङ। सोरेङ सीनियर सेकेण्डेरी स्कूलको प्रेक्षागृहमा आज आठौं अन्तरराष्ट्रिय योगा दिवस “मानवताको निम्ति योगा’’ थिममा पालन गरियो।कार्यक्रममा जिल्ला प्रशासनिक केन्द्र साथै सम्बन्धित विभागका अधिकारीहरू, पुलिसकर्मी अनि

व्यापार/वाणिज्य

सिक्किम मिल्क युनियनद्वारा रिञ्चेनपोङ समष्टिका दूध उत्पादक कृषकहरूलाई प्रोत्साहन राशि वितरण

सोरेङ। सोरेङ जिल्लाको रिञ्चेनपोङ समष्टिअन्तर्गत ३४ वटा दूध उत्पादक सहकारी समितिका कृषकहरुलाई आज सरकारद्वारा प्रदान गरिने प्रतिलिटर ८ रुपियाँको दरले प्रोत्साहन राशि क्षेत्र प्रभारी फूर्बा छिरिङ

क्षेत्रीय

पत्रकार र सरकारमाझ समन्वय स्थापित गर्ने उद्देश्यले बैठक सम्पन्न

गान्तोक। सिक्किममा पत्रकारिता क्षेत्रको विकास, पत्रकारहरूका समस्या र राज्य हितका विषयमा राज्यका पत्रकार र सरकार माझ कसरी समन्वय स्थापित गर्ने भन्ने विषयमा आज प्रेस क्लब अफ्

राष्ट्रिय

केन्द्रीय मन्त्री चौबे -मुख्यमन्त्रीमाझ सौहार्दपूर्ण भेट

गान्तोक। तीन दिवसीय सिक्किम भ्रमणको निम्ति हिजो सिक्किम आइपुगेका केन्द्रीय मन्त्री अश्विनी कुमार चौबेले आज राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङसँग भेट गरे। मुख्यमन्त्रीको सरकारी निवास मिन्तोगाङमा

क्षेत्रीय

राजधानीमा आठौं अन्तरराष्ट्रिय योगा दिवस पालन

योग साधनको निम्ति सिक्किम सिक्किमको वातावरण अनुकूल रहेको मुख्यमन्त्रीको भनाइ गान्तोक। आज राजधानीको इन्चे गुम्बा परिसरमा आठौं अन्तरराष्ट्रिय योगा दिवस पालन गरियो। आजको यस अवसरमा मुख्य

राष्ट्रिय

द्रौपदी मुर्मु एनडीएको राष्ट्रपति पदका उम्मेदवार

नयाँ दिल्ली: भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले आगामी राष्ट्रपति चुनावको लागि झारखण्डका पूर्व राज्यपाल द्रौपदी मुर्मुलाई उम्मेदवारको रूपमा उम्मेदवार बनाएको छ।

क्षेत्रीय

राज्य कानूनी सेवा प्राधिकरणद्वारा योग दिवस पालन

गान्तोक। आठौं अन्तरराष्ट्रिय योग दिवसको अवसरमा सिक्किम राज्य कानूनी सेवा प्राधिकरणले आज विकास क्षेत्रस्थित आफ्नो प्राधिकरणको कार्यालय हलमा योग प्रदर्शन आयोजन गऱ्यो। योग प्रदर्शनमा प्राधिकरणका सदस्य

राष्ट्रिय

‘अग्निपथ योजना’ देशका लागि महत्त्वपूर्ण छ: अजित डोभाल

नयाँ दिल्ली: राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल अग्निपथ योजनाको बारेमा अगाडि आएका छन्। उनले अग्निपथ योजनालाई समयको आवश्यकता भएको बताए। राष्ट्रिय सुरक्षाको विषयमा कुरा गर्दै उनले