
एकल प्लास्टिक प्रयोगमाथि प्रतिवन्धलाई लिएर सचेतना कार्यक्रम आयोजित
गान्तोक। राज्यमा हालसम्म प्रयोग भइरहेको सिङ्गल प्लास्टिक प्रयोगमाथि सरकारले प्रतिवन्ध लगाउने घोषणा गरेको छ। सरकारको घोषणालाई कार्यन्वनय गर्नको निम्ति आज राजधानीस्थित ठाकुरबाडी मन्दिर परिसरमा एकल प्लास्टिक