
लोथाबारीमा आज नै पालन गरियो बुद्ध पूर्णिमा
कालचिनी। २५६६औँ बुद्ध पूर्णिमाको धुमधाम तयारी डुवर्सको प्रत्येक गुम्बाहरूमा चलिरहेको क्रममा आजदेखि प्रत्येक गुम्बाहरूमा छ्योई पाठ चलिरहेको छ भने सोमबार प्रत्येक गुम्बाहरूबाट कोरवा (शोभायात्रा परिभ्रमण) निकाल्ने