Category: जीटीए

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

दार्जिलिङमा महामहिम दलाई लामाको ९०औं जन्मदिन पालन

पवित्र दलाई लामाको ठूलो सन्देश नै शान्ति हो: अनित थापा दार्जिलिङ: म हरेक बिहान महामहिम दलाई लामाको सन्देश पाउँछु। उहाँको सन्देशले मलाई ऊर्जा दिन्छ। मलाई सकरात्मक

जीटीए

जीटीएले सुंगुर पालनमा युवाहरूलाई प्रोत्साहन दिने

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) द्वारा बेरोजगार युवाहरुलाई स्वरोजगारको माध्यम दिलाउन व्यवसायिक सुंगुर पालनबारे निःशुल्क प्रशिक्षण दिइने भएको छ। हाल पहाडमा युवाहरुको एउटै गुनासो उठिरहेको छ।

जीटीए

सिविटारमा विद्यार्थी शैक्षिक सम्मान कार्यक्रम सम्पन्न

विद्यार्थीहरुको लागि ठूलो हतियार नै मेहनत र परिश्रम हो: डा. विवास सेवा खरसाङ: तीनधारे महानदी समष्टि‌ अन्तर्गत महानदी ग्राम पञ्चायतको संसद तीन सिविटार चियाबारीमा विद्यार्थी शैक्षिक

जीटीए

पादरी गंगाप्रसाद प्रधान र हरिभक्त कटुवालको जन्म-जयन्ती पालन

खरसाङ: पादरी गंगाप्रसाद प्रधान र हरिभक्त कटुवालको जन्म-जयन्ती एकसाथ पालन गरिएको छ। सालबारीमा पादरी गंगाप्रसाद प्रधानको १७४औँ र हरिभक्त कटुवालको ९०औँ जन्म-जयन्ती संयुक्त रूपमा सम्पन्न गरिएको

जीटीए

चामोंग एफसीको जीत

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा आइतवार २ वटा म्याच खेलियो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याच (जिग्मी दोर्जे भूटिया मेमोरियल

जीटीए

बाल बालिकाहरूका प्रतिभाहरूलाई खोजी गर्नु र प्रोत्साहन गर्ने उद्देश्यले आशारिका फाउण्डेशनद्वारा ६ वटा “डे केयर” केन्द्रहरू सञ्चालन

सोनादा: अत्यन्तै विपन्न तथा असहाय अवस्थाका बिरामीहरूलाई सहयोग गर्दै आइरहेको आशारिका फाउण्डेशनले हाल रंगबुल र बन्द भइसकेका चिया बगानहरू धोत्रिया बालासन, तुङसुङ, सिडर्स, मुण्डा र चन्द्रमानधुरामा

जीटीए

खरसाङको वार्ड नम्बर २को टेकबीर बस्ती क्षेत्रमा बाटो सर सफाई

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर २ को टेकबीर बस्ती क्षेत्रमा मान्छे हिँड्ने बाटो अजय गुरुङको घरदेखि लिएर तलतिर पुल डाँडासम्म बर्खाको पानीले गर्दा लेउ लागेर

जीटीए

पासाङ डोल्मा लामाद्वारा लिखित ‘टिचर्स हार्ट’ को विमोचन

सोनादा: सोनादा निवासी पासाङ डोल्मा लामाद्वारा लिखित ‘टिचर्स हार्ट’ नामक पुस्तकको दार्जिलिङमा विमोचन गरिएको छ। दार्जिलिङको एक रेस्टुरेन्टमा आयोजित एक कार्यक्रममा लेखिका पासाङ डोल्मा लामाले आफ्नो

जीटीए

रंगबुल उच्च माध्यमिक विद्यालयले उच्चत्तर माध्यमिकको दर्जा प्राप्त

सोनादा: रंगबुल उच्च माध्यमिक विद्यालय सन् १९९९ मा निम्न उच्चको सरकारी मान्यता प्राप्त गरेपछि २०११ मा उच्च माध्यमिकको सरकारी मान्यता प्राप्त गरेको थियो भने यस वर्ष

जीटीए

चिमनी देउराली ग्राम पञ्चायतको आयोजनामा प्लास्टिक ब्यागमुक्त अभियान

खरसाङ: खरसाङ खण्ड अन्तर्गत चिमनी देउराली ग्राम पञ्चायतको आयोजनामा अन्तर्राष्ट्रिय प्लास्टिक ब्यागमुक्त दिवस अभियान सम्पन्न गरिएको छ‌। पञ्चायत सदस्य दिपेश थापाले सञ्चालन गरेको कार्यक्रममा चिम्नी देउराली

जीटीए

दार्जीलिङ डायनामो र बड़ा काकझोड़ा युनाइटेड विजयी

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीग मा शनिवार २ वटा म्याच खेलियो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याच (जिग्मी दोर्जे भूटिया मेमोरियल

जीटीए

केएफए-को आयोजनमा दुई स्तरीय फूटबल लीग शुरु

खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा दुई स्तरीय फूटबल लीग शनिवारदेखि शुरु भयो। युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा आयोजित दुई स्तरीय लीग अन्तर्गत आज २